हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट

‘नेपाली फिल्मले बेइजिङ र बलिउडलाई पछ्याउने होइन’

बेइजिङ फिल्म एकेडेमीकी प्राध्यापक तथा फिल्म विश्लेषक ली रान यतिबेला काठमाडौंमा छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको छैटौं संस्करणको प्रमुख जुरीको रुपमा सहभागी हुन काठमाडौं आइपुगेकी उनले केही दिनदेखि नेपाली फिल्म र डकुमेन्ट्री अवलोकन गरिरहेकी छन् । फिल्ममा मौलिक दृश्यभाषाको पक्षमा वकालत गर्ने उनी नेपालले आफ्नै ‘सिनेम्याटिक ल्याङ्ग्वेज’ बनाउनुपर्ने खाँचो

हरिवंशको ‘काउली’ गीतमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश

अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ । भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ

‘ज्याकी : आइटम ट्वान्टी वान’को मौलिक गीत ‘कथा’मा रोमान्टिक धीरज र जसिता

तपाईंलाई गायनमा आधारित प्रेमकथामा रुचि छ भने फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ खास हुन सक्छ । घरेलु फिल्मको नृत्य निर्देशनमा कहलिएकी रेनशा राई निर्देशित फिल्म हुने बित्तिकै नृत्य विशेष हुने भइहाल्यो । यो डान्स ड्रामा फिल्मको केन्द्रीय कथावस्तु नै शीर्ष पात्रले नृत्यमा अब्बल बन्न गर्ने संघर्ष हो । यही

वन डढेलो नियन्त्रण चुनौती बनेको निश्कर्ष बास्तोलाको संयोजकत्वमा सञ्जाल गठन

क्रेजी संवादाता । उर्लाबारी, मंगलबारे सव डिभिजन वन कार्यालयले शुक्रबार सामुदायिक तथा साझेदारी वनका प्रतिनिधि र वन कर्मचारीलगायत सरोकारवालाहरुको समन्वय बैठक गरी वन डढेलो नियन्त्रण सञ्जाल गठन गरेको छ । डढेलो नियन्त्रण गर्न सामुदायिक वन र उपभोक्तालाई नै धेरै जवाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको कार्यालयका सहायक वन अधिकृत

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने बागमती प्रदेश सरकारको घोषणा

विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । ‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई

एन्फाको मनपरी, वरिष्ठ उपाध्यक्षलाई मासिक ९९ हजार तलब

आखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी सबै पदहरू भोलेन्टियर हो । उनीहरू सबैले एन्फामा नेपाली फुटबलको विकासका लागि भनेर भोलेन्टियर पद सम्हालेका हुन् । तर, पछिल्लो समय एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई मासिक तलब दिने निर्णय गरेको छ । एन्फा कार्यसमिति बैठकको गत फागुनमा बसेको बैठकले यो निर्णय गरेको

एन्फाको मनपरी, वरिष्ठ उपाध्यक्षलाई मासिक ९९ हजार तलब

आखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी सबै पदहरू भोलेन्टियर हो । उनीहरू सबैले एन्फामा नेपाली फुटबलको विकासका लागि भनेर भोलेन्टियर पद सम्हालेका हुन् । तर, पछिल्लो समय एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई मासिक तलब दिने निर्णय गरेको छ । एन्फा कार्यसमिति बैठकको गत फागुनमा बसेको बैठकले यो निर्णय गरेको

मिल्स गोल्डकप : साबिक विजेता प्रतिभा फाइनलमा

साबिक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोलले निराश बनाउँदै सिराहा फाइनलमा पुगेको हो । जितसँगै सिराहाले शनिबार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग

जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो । फिफाको विधानअनुसार अध्यक्षको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.