पथरी क्याम्पसको नवनिर्वाचित संचालक समितिको सपथ ग्रहण
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको नव निर्वाचित संचालक समितिका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित १७ औं चुनावी क्याम्पस सभाबाट निर्वाचित नव कार्यसमितिलाई सपथ ग्रहण तथा बधाई ज्ञापन गरिएको हो । निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीको


