यूएईमाथि पीएनजीको सहज जित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पीएनजीले यूएईलाई ५६ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १९० रन बनायो ।


