फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्नेत
फिल्म निर्देशक शोभित बस्नेत बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहन्छन् । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने उनको अभिव्यक्तिले चर्चा पाएको थियो । ‘तिम्रो मेरो साथ’ फिल्म चलिरहेको बेला उनले दिएको यो भनाइ अभिनेत्री साम्राज्ञी शाहतर्फ लक्षित रहेको बुझ्न कठिन छैन । साम्राज्ञीले पनि शोभितको यो


