आयरल्यान्डलाई अष्ट्रेलियाले हरायो

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले आयरल्यान्डमाथि ४२ रनको जित निकालेको छ । सोमबार ब्रिसवेनमा अष्ट्रेलियाले दिएको १८० रनको लक्ष्य आयरल्यान्डले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३७ रन बनायो । आयरल्यान्डका लागि लोर्कान टुकेरले ७१ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ९ चौका र १

पुलिसको लगातार दोस्रो जित

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले

कस कसको रोजाइमा छिन् त न्यौपाने ?

क्रेजी संवाददाता विराटनगर । मोरङको सुन्दरहरैंचा ४ की ६५ वर्षीया विष्णुमाया दाहाल आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा जनताका स–साना समस्या बुझ्ने उम्मेद्वारलाई भोट हाल्ने तयारीमा छन् । उनले कस्लाई भोट हाल्ने भनेर पनि एकिन गरिसकेकी छन् । ‘नेता चिन्न धेरै समय लाग्दैन’, उनले भनिन्, ‘विगत पनि

शोएब अख्तरले किन भने, भारतले पाकिस्तानलाई मार्यो ?

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग भारतको हारपछि पाकिस्तान निकै निराश भएको बताएका छन् । शोएब अख्तरले आफ्नो युट्युब च्यानलमा भने, ‘भारतले हामीलाई निराश बनायो । भारतीय ब्याट्सम्यानले काम गरेनन् र भारतले हामीलाई मार्यो... हुन त हामी यो अवस्थाका लागि आफै जिम्मेवार छौँ । जब विश्वका उत्कृष्ट

होटलको कोठाको भिडियो लीक भएपछि विराट कोहली आक्रोशित

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले पर्थमा रहेको आफ्नो होटलको कोठाको भिडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गरेका छन् । इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै कोहलीले खेलाडी र सेलिब्रेटीलाई मनोरञ्जनको स्रोत मात्र मान्न नहुने बताएका छन् । कोहलीले सेयर गरेको भिडियोमा कोहली कोठामा नभएको बेला पनि कोहलीको होटलको कोठामा कोही प्रवेश

म्याक्स भर्सटापेनले बनाए नयाँ कीर्तिमान

रेड बुलका म्याक्स भर्सटापेनले मेक्सिको सिटी ग्रान्ड प्रिक्समा सहज जितका साथ एक सिजनमा सर्वाधिक जित निकाल्ने कीर्तिमान बनाएका छन् । आफ्नो वर्षको १४ औं जित हासिल गर्नुपूर्व विश्व च्याम्पियनले रेसको पहिलो भागमा लुइस ह्यामिल्टनको मर्सिडीजको चुनौतीलाई रोक्न सफल भएका थिए । भर्सटापेनले सन् २००४ र २०१३ मा १४ रेस जित्ने

टी–ट्वान्टी विश्वकप : आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्यान्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन् । खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै आफूलाई सेमिफाइनलको दाबेदारको रूपमा प्रस्तुत गर्ने योजनामा छ । लिगमा

पिएम कपः लगातार दोस्रो जितको दाउमा पुलिस

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुई खेलहरु हुँदैछन् ।कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो । यस्तै, मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । पुलिस प्रतियोगितामा लगातार

बिलबोर्डको इतिहासमा टेलर स्वीफ्टको दुर्लभ कीर्तिमान, १० वटै सूची कब्जा

‘बिलबोर्ड हट हन्ड्रेड’ सूचीका सबै १० चार्टमा कब्जा जमाउँदै गायिका टेलर स्वीफ्टले कीर्तिमान रचेकी छन् । बिलबोर्डको ६४ वर्षको इतिहासमा पहिलोपटक यो रेकर्ड कायम भएको हो । १० मध्ये ९ वटा चार्टमा सूचीकृत हुँदै यसअघि गायक ड्रेक सन् २०२१ को सेप्टेम्बरमा कीर्तिमान रचेका थिए। तर सबै १० सूचीमा अटाउँदै स्वीफ्टले

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : फागुन १९ मा ‘हेभीवेट’ भिडन्त हुने

फागुन १९ गते नेपाली बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त तय भएको छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुने भएका छन् । मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेपछि दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग भिडन्त निश्चित भएको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.