८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा

अभिनेत्री नम्रता श्रेष्ठ एड्भेन्चर रुचाउने स्वभावकी सेलिब्रिटी हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्म उनका रुचि छन् । हुनसक्छ यही कारण नम्रताको फ्यान सर्कल पनि पर्वतारोहणदेखि स्पोर्टीजस्तो देखिन्छ । नम्रता केही दिनअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगिन्, जहाँ उनलाई पुर्जासहित अन्य आरोहीसँग देखियो । नम्रता र

आर्सनल पुनः शीर्ष स्थानमा

नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक–एक गोल थपे । पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

क्रुसले पहिलो रातो कार्ड पाउँदा रोकियो रियल

टोनी क्रुस करियरमा पहिलोपटक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा रियल मड्रिड जिरोनासँग बराबरी खेल्न बाध्य बनेको छ । आइतबार राति भएको खेलमा रियल १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै

रासफोर्डको १ सयौँ गोलमा युनाइटेड विजयी

  मार्कस रासफोर्डको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । क्लबका लागि रासफोर्डको यो १ सयौँ गोल थियो । उनले ३ सय १८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । २४ वर्षीय खेलाडीले खेलको ३८ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।

नेपालमा ‘ब्ल्याक आडम’लाई एक करोड, ७७ लाखमा समेटियो ‘वान पिस रेड’

ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँको आँकडा पार गरेको छ । फिल्मले दोस्रो सप्ताहन्त (आइतबार)सम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको लाइफटाइम कलेक्सन अब एक करोड १० लाख ग्रस आसपासमा समेटिने देखिएको छ । ‘हाम्रा लागि

‘आदिपुरुष’ को रिलिज डेट परिवर्तन

प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३ मा रिलिज तय भएको थियो । मिडिया रिपोर्टका अनुसार अब फिल्म शो मितिमा रिलिज नभएरपछि रिलिज हुनेछ । ‘आदिपुरुष’ रिलिज

आमिरकी आमालाई हृदयघात

आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । ​आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।

‘मह’ बाट धेरै कुरा सिक्न पाएँ– अञ्जना

नेपाली रजतपटमा बर्षेनी थुप्रै नव कलाकार भित्रिने गर्दछन् । तीमध्ये कति सफल हुन्छन् भने कति बीचमै हराउँछन् । यहि क्रममा अरुण क्षेत्री र अञ्जना बराइलीको पनि नेपाली फिल्म क्षेत्रमा प्रवेश भएको छ । यी दुवै ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरूष’ बाट भित्रिएका हुन् । फिल्ममा उज्वल भबिस्यको सपनासहित कलाकारितामा

दयाहाङको ह्याट्रिक

पछिल्लो समयका ब्यस्त अभिनेता हुन् दयाहाङ राई । थियटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेका राईलाई फिल्म खेलाउन निर्माता निर्देशक एक वर्षसम्म पनि कुर्न तयार छन् । यी नै अभिनेता दयाहाङका लागि यो वर्ष (२०७९) लाभदायक सिद्ध भएको छ । किनभने यो वर्षको ७ महिना भित्र उनका तीन फिल्म हिट भएका

‘महापुरुष’ले पहिलो सप्ताहन्त पार गरे तीन करोडको आँकडा

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ३ करोड १० लाख रुपैयाँ हाराहारीको ग्रस कमाइ गरेको छ । एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड कलेक्सन गरे । तेस्रो दिन फिल्मको कमाइ ६० लाख रुपैयाँ आसपास देखिन्छ । पहिलो सप्ताहन्त तीन करोडको आँकडा पार गर्नु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.