
फिल्म ‘काँडेतार’ रोक्ने सरकारको कार्य स्वीकार्य हुँदैन : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने बताए । ‘कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुप¥यो,’ रावलले भने, ‘यदि सरकारले