क्यान्सर पीडित बबिताको उपचारका लागि सहयोग जुट्दै
क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरे वडा नं. ७ विष्णु चौककी क्यान्सर रोग पीडित बबिता राई माझीको उपचारका लागि सहयोग रकम जुट्ने क्रम जारी छ । सामाजिक सञ्जाल मार्फत् आर्थिक अवस्था नाजुक भएकी बबिताको उपचारको लागि ‘बबिता राई माझी बचाउ अभियान’ सञ्चालन गरिएको छ । हालसम्म २ लाख बढी

