घनश्याम जिताउन अभियान सुरु
अनमोल समाचारदाता उर्लाबारी । गत निर्वाचनको समानुपातिक मतका आधारमा मोरङ क्षेत्र नम्बर १ को सबै ठूलो दल नेकपा एमालेले चुनावी अभियान सुरु गरेको छ । मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडालाई भारि मतका साथ जिताउन नेकपा एमालेले चुनावी अभियान सुरु गरेको हो । अभियान अन्तरगत यस क्षेत्रका पालिकाहरुमा


