दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप : आयोजक सेमिफाइलन प्रवेश
क्रेजी संवाददाता पथरी शनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपमा आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब विजयी भएको छ । आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज क्लब ललितपुरलाई १–० गोल अन्तरले स्तब्ध पार्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको सुरूवातमा आयोजकलाई दबाबमा राखेको ब्रिगेड ब्वाइजले


