लेटाङ नगरपालिकाद्वारा दर्जन बढी सम्मानित
क्रेजी समाचारदाता लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने दर्जन बढीलाई सम्मान गरेको छ । नव निर्मित नगर अस्पतालको सभाहलमा सोमबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजानिक कार्यक्रममा जग्गादाता, उत्कृष्ट शैक्षिक संस्था, सेवाप्रदायक कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी र


