बीटीएस स्टार जस्तो देखिन १२ पटक अनुहार सर्जरी गरेका क्यानडेली अभिनेताको निधन
लोकप्रिय के–पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको दक्षिण कोरियामा निधन भएको छ । केही महिनादेखि उनले कस्मेटिक प्रक्रियाका जटिलता भोगिरहेका थिए । उनको उमेर २२ वर्ष थियो । उनका प्रवक्ता एरिक ब्लेकले डेलीमेलसँग कुरा गर्दै १२ पटक प्लास्टिक सर्जरीमा दुई


