धेरै कमाउने मनोरञ्जनकर्ताको शीर्षस्थानमा बेलायती रक ब्याण्ड जेनेसिस

प्रतिष्ठित फोर्ब्स म्यागजिनले संसारमा धेरै कमाउने विश्व मनोरञ्जन जगतका १० व्यक्ति र समूहको सूची सार्वजनिक गरेको छ । जसको शीर्ष स्थानमा कुनै स्टार सेलिब्रिटी नभएर एक रक ब्याण्ड छ, जसले पहिलोपटक सूचीमा आफूलाई समावेश गरेको हो । सूचीमा सांगीतिक क्षेत्रको वर्चस्व देखिएको छ । शीर्षस्थानमा रहेको बेलायती रक ब्याण्ड जेनेसिसको

‘फास्ट एक्स’ ट्रेलर : चिल्ला कारको भागदौड र खतरनाक एक्सन दृश्य

प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ दशौं श्रृंखलाको नयाँ ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एक्स’ नाम दिइएको फिल्मको ट्रेलरलाई वितरण कम्पनी युनिभर्सल स्टुडियोले बिहीबार सार्वजनिक गरेको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दर्शकले जेसन मोमोआलाई खलपात्रको रुपमा देख्न पाउँछन् ।ट्रेलरमा चिल्ला कारहरुको भागदौड र दर्शकलाई सरप्राइज दिने गरी प्रस्तुत

आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई पठायो समन

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई समन पठाएको छ । अभिषेक बच्चनले आफ्नी छोरीको स्वास्थ्यलाई लिएर युट्युब च्यानलमा चलाइएको ‘फेक न्युज’ विरुद्ध निवेदन दिएका थिए । यस मामिलामा, दिल्ली उच्च अदालतले अब युट्युबलाई आफ्नो प्लेटफर्ममा सामग्री नियमन नगरेकोमा समन पठाएको छ ।

कुसुमको हातमा कहिले पर्ला फिल्म ?

हिजोसम्म गुमनाम नाम थियो कुसुम शर्मा । आज भने जो कोहीले उनलाई चिन्छ । सामाजिक सञ्जालदेखि मिडियासम्ममा केही दिनयता उनकै चर्चा छ । उनको चर्चा गायक प्रकाश सपूतको ‘सकम्बरी’ बोलको गीतका कारण भएको हो । गीतको भिडियोमा उनले नै ‘सकम्बरी (फूलमाया) को भूमिका निर्वाह गरेकी हुन् । भिडियोको चर्चा र

दर्शक भेट्न मोफसल यात्रामा निस्किए धिरज–जसिता

‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट रिलिज हुने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका मुख्य कलाकार अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ मोफसल यात्रामा निस्किएका छन् । फिल्मको प्रचार गर्दै दर्शकसँग साक्षात्कार गर्न उनीहरू बिहीबार मोफसल यात्रामा निस्किएका हुन् । बुटवलका दर्शकसँग उनीहरुले शुक्रवार भेटघाट गर्ने निर्माणपक्षले

के–पप जगतको अँध्यारो पाटो : कलिलै उमेरमा मृत्युको बाटो रोज्दैछन् कोरियाली पपस्टार

दक्षिण कोरियाली पपस्टार मुन बिनको बुधबार राति २५ वर्षको कलिलै उमेरमा निधन भयो । दक्षिणी सियोलको स्थानीय गङनम पुलिस स्टेसनको प्रारम्भिक विवरणअनुसार उनले घरमै आत्महत्या गरेजस्तो देखिएको छ । प्रहरीले उनको मृत्यु हुनुमा अन्य कारण अहिलेसम्म फेला पारेको छैन । बिनको निधनले के–पप जगत र फ्यान स्तब्ध छन् । उनको

‘जारी’ हिट भएपछि मिडियासामु दयाहाङ र मिरुना, सुनाए छायांकनका रमाइला अनुभव

फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे चर्चा गरे । निर्देशक सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन जिउने महिलाहरू लिम्बू समुदायमा रहेको बताए ।

पासाङ ल्हामु शेर्पाबारेको फिल्मको भव्य प्रिमियर, क्यूएफएक्समा रिलिज हुने

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङ :इन द स्याडो अफ एभरेस्ट’लाई नेपालमा भव्य प्रिमियर गरिएको छ । बुधबार बेलुका क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमा हलमा आयोजित प्रिमियरमा सभामुखसहित विदेशी फिल्ममेकर, आरोही समुदाय, सेलिब्रिटी, कूटनीतिज्ञको उपस्थिति रह्यो । राष्ट्रिय विभूति एवं नेपाल तारा

आमाको मुख हेर्ने दिनमा फिल्म ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक

मातातीर्थ औंसीको अवसरमा फिल्म ‘गणपति’ले ‘ए मेरी आमा’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक गरेको छ । जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतले आमाको महत्व र भावनालाई चित्रण गर्छ । निर्देशक अधिकारीले नै शब्द र संगीत रहेको गीतमा प्रविन बेडवालको स्वर छ । गीतमा फिल्मका शीर्ष कलाकार चित्रित छन्

‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्न व्याकरण सुधार्नुपर्छ’

तपाईं कलात्मक फिल्ममा रुचि राख्नुहुन्छ भने ‘हल्कारा’ यस वर्षको प्रतीक्षित फिल्ममध्ये पर्न सक्छ । वैशाख २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको लेखन तथा निर्देशन विक्रम सापकोटाले गरेका हुन् । प्रदर्शन मिति नजिकिंदै जाँदा फिल्म रिलिजको लागि निर्देशक सापकोटा अमेरिकाबाट नेपाल आइपुगेका छन् ।ट्रेलरबाटै राम्रो समीक्षा प्राप्त गरेको यो फिल्मले केही
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.