मच्छिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो

साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लबले च्यासल मैदानमा पुलिसलाई

नेपाललाई सातौं सफलता, ओमान संकटमा

एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ। ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ७ विकेट गुमाएर ४२ ओभरको समाप्तिमा २१० रन जोडेको छ । हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, दिपेन्द्रसिंह ऐरीले दुई, ललित राजवंशी र करण केसीले एक–एक विकेट लिएका छन्

सन्दीपलाई बधाई दिँदै पारस खड्काले भने–वेलडन

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पीनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो ४२ औं खेलमा १०० विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खड्काले ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् । पारसले ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस् ।

सन्दीपको घातक बलिङ, नेपाललाई पाँचौं सफलता

एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ। नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो ।जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा १०९ रन मात्र जोडेको छ । हालसम्म नेपालका लागि सन्दीप लामिछानेले

राशिद खानको कीर्तिमान तोड्दै सन्दीपले ’ओडिआई’मा बनाए नयाँ इतिहास

नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् । सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरेरका थिए । यसअघि यो

नेपाली कलाकारदेखि शाहरुख, जस्टिन बिबरसम्मले गुमाए ट्वीटरको ब्लु टिक

ट्वीटरले शुक्रबारदेखि पैसा नतिर्ने प्रयोगकर्ताको ब्लु टिक हटाउन सुरु गरेको छ । अर्बपति एलन मस्कले कम्पनी खरिद गरेसँगै ल्याएको यो नियमको कारण संसारका चर्चित सेलिब्रिटीले समेत ब्लु टिक गुमाएका छन् । चलेका नेपाली सेलिब्रिटीको समेत ब्लु चेक भेरिफेकसन हटेको छ भने केहीको कायमै छ ।बलिउड अभिनेता शाहरुख खान, सलमान खान,

अगम बिकरालको ‘जोडी चिण्डो’मा एलिसा र एलिस (भिडियो)

गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् । आफ्नो संस्कारअनुसार घर भित्र्याउने बाचा गर्दै युवकले जोडी चिण्डो लिएर माग्न आउने प्रस्ताव गरेका छन् । राई समुदायमा जोडी चिण्डो र तीन

पामेलाको निधनका कारण सलमानको ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द

अभिनेता सालमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द गरिएको छ । भारतीय फिल्मका दिग्गज तथा दिवङ्गत निर्देशक यश चोपडाकी श्रीमती तथा गायिका पामेला चोपडाको निधनको कारण फिल्मको प्रदर्शन रद्द गरिएको हो । पामेलाको ७४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । पामेला आदित्य चोपडा र

‘क’ बाट कछुवा पढाउँदै प्रियंका

वैशाख १ गते प्रदर्शनमा आउन नसकेपछि १५ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म हो ‘नाइँ नभन्नू ल ६’ । फिल्मको ‘क’ बाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बेनिशा पौडेलको स्वर, डा. सुबोधकुमार पोखरेलको शब्द तथा भुपेन्द्र रायमाझीको संगीत गीतमा छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका

दोस्रोपटक आमा बन्दै गरिमा

पछिल्लो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.