ट्याक्टरले किचेर एक जनाको मृत्यु
क्रेजी साप्ताहिक ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजे ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सहचालक मैवाखोला गाउँपालिका १ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु


