पथरीमा शृङखगत रुपमा चोरीका घटना बढ्दै, ३ जना मोटरसाइकल चोर्ने पक्राउ
क्रेजी साप्ताहिक पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिकामा शृङखलाबद्ध रुपमा चोरीका घटनाहरु बढ्न थालेका छन् । गत विहिवार देखी पथरी शनिश्चरे नगरपालिका क्षेत्रका विभिन्न स्थानमा यस्ता गतिविधि वढ्दै गएका हुन । विहिवार राति लगभग १ वजेको समयमा पथरी वजारको जातेमोडको एक होटलमा चोरी भएसगै यो गतिविधि बढ्दै गएको हो । जाँतेमोडमा रहेको


