ताप्लेजुङमा भिरबाट लडेर १ जनाको मृत्यु
क्रेजी साप्ताहिक ताप्लेजुङ । भिरबाट लडेर ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका २ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको मृत्यु भएको छ । घरबाट खर काट्न भनी सोमवार दिउँसो हिडेका लिम्बु बेलुका सम्म घर फर्केर नआएपछी खोजि गर्दा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका थिए । घाईते लिम्बुलाई घर ल्याईएकोमा राती


