ए डिभिजन लिगः आज मनाङ र आर्मी तथा पुलिस र थ्री स्टार भिड्ने

क्रेजी साप्ताहिक काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि विक्रम संवत् २०५४ यता तीन क्लबले जितेका छन् । थ्री स्टारले २०५४ सालमा उपाधि जितेयता मनाङ मर्स्याङ्दी र नेपाल पुलिसले लिग जितेका छन् । यो २२ वर्षको बीचमा मनाङले सर्वा्धिक ५ पटक, थ्री स्टारले ४ पटक र पुलिसले ३ पटक

रबी–रञ्जना काण्ड : ससुराले मिडियामा गरे यस्तो खुलासा (भिडियोसहित)

क्रेजी साप्ताहिक चितवन । रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका

रहेनन चर्चित गित ‘छेक्यो छेक्यो देउराली डाँडा’का सर्जक सुक गुरुङ

क्रेजी साप्ताहिक । चर्चित गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए । उनले ५४ वर्षकै उमेरमा अन्ततः यो धर्ती छाडे। संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु

सुनसरीबाट ठुलो परिमाणमा आधुनिक हतियार र गोली बरामद

क्रेजी साप्ताहिक सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली प्रहरीले बरामद गरेको छ । विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद

सातामै ५२ थान मोवायल फेला पारी सम्बन्धीत धनीलाई फिर्ता

क्रेजी साप्ताहिक सुनसरी । बिभिन्न ब्रान्डका ५२ थान मोवायल सेट फेला पारी ईलाका प्रहरी कार्यालय ईटहरीले सम्बन्धीत धनीहरुलाई बुझाएको छ । ईटहरी लगाएत आसपासका सर्वसाधरणहरुले आफ्ना मोवायल हराएको भनी निवेदन दिए संगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ थान मोवायल फेला पारी आज सम्बन्धीत धनीहरुलाई बुझाएको हो । हराएका

रमेश बाहुन समूहका सुटर पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई रहेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले पुष्टि गरे । उनले भने, ‘व्यवसायीलाई धाकधम्की

व्राइट फयुचरलाई पाँचौ पटक प्याब्सन स्पोर्ट्स मिटको उपाधि

क्रेजी साप्ताहिक विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फयुचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा व्राइटले पाँचौ पटक उपाधि जितेको छ ।व्राइट फयूचरले ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात

वीरगञ्जबाट ३ हजार किलो कालोमरिच सहित ट्रकबरामद

क्रेजी साप्ताहिक वीरगञ्ज । भारततर्फ तस्करी गरेर लैजाँदै गरेको आशंकामा विरगञ्जबाट प्रहरीले ३ हजार किलो कालोमरिच बरामद गरेको छ । ना २ ख ९८०२ नम्बरको ट्रकसहित वीरगञ्ज १६ इनर्वाबाट प्रहीले मरिच नियन्त्रणमा लिएको हो । मरिच १० लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । पर्सा

अपहरीत गाउँपालिका अध्यक्षकी श्रीमती जंगलमा फेला, अध्यक्ष भेटिएनन्

क्रेजी साप्ताहिक दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । तर उनिसँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भनचे अज्ञात छ ।आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै शाहि दम्पति अपहरणमा परेका थिए । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला

ताप्लेजुङमा महिलाको शव फेला

क्रेजी साप्ताहिक । ताप्लेजुङको खोक्लिङमा एक महिलाको शव फेला परेको छ । मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी अन्दाजि ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । फुयालका अनुसार स्थानीयले अधेरी प्राथमिक विद्यालय नजिकै सडकको भित्तामा शनिवार साँझ ६ बजे महिलाको शव देखेपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.