विश्व शान्तिको लागि र्याली
क्रेजी साप्ताहिक पथरी । २१ दिने विश्वशान्तिपूजाको अन्तिम दिन शुक्रबार मोरङको पथरीशनिश्चरे १० मा रहेको ओँम सिंयार जम्मुलिङ बज्र गुम्बामा शान्ति ¥याली गरिएको छ । १ सय ११ लामा गुरु,आनीहरु साथै श्रदालु भक्तजनहरुको उपस्थिीतीमा नगरपरिक्रमा गरिएको हो । नगरपरिक्रमा गर्ने क्रममा नगरबासिले धर्म गुरुहरुलाई भिक्षाटन पनि गरेका थिए । आयोजक


