भाइरल अघोरी बाबा ‘लाइफ ड्यामेज’ ले इटहरीमा प्रश्तुति दिने
क्रेजी साप्ताहिक पथरी । चर्चित गायक अघोरी बाबाले इटहरीमा जारी मिनी महोत्सवमा प्रस्तुती दिने भएका छन् । इटहरीको बुल्स इलाभेन क्लब को आयोजनामा २६ गतेबाट सुरु भएको महोत्सवमा ९ गते भाइरल बाबाको प्रश्तुति रहने भएको हो । बिभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहदै आएको महोत्सब १५ गते सम्पन्न हुने आयोजक


