शान्ति सामुदायिक वनको निर्वाचन आज हुँदै, अध्यक्षमा गुरुङ सर्वसम्मत
प्रेमप्रसाद भटराई (के.डी) पथरी । मोरङको पथरीशनिश्चरे–१ मा रहेको शान्ति सामुदायिक वनको निर्वाचन आज हुँदैछ । अध्यक्षसहित मुख्य पदका लागि सहमति भएपनि अन्य ११ सदस्यका लागि आज चुनाव हुने भएको हो । सो पदका लागि २६ जनाका उम्मेद्धवारी रहेको छ । समितिको अध्यक्षमा पुन के.वि गुरुङ नै सर्वसम्मत निर्वाचित भएका


