पुडासैनि मृत्यु प्रकरण ः रवि लामिछानेसहित तीन जनाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
क्रेजी साप्ताहिक पथरी । न्युज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रश्तोता रवि लामिछानेसहितका तीन जनाविरुद्ध लागेको आत्महत्या दुरुत्साहन मुद्दामा आज उच्च अदालत हेटौंडामा सुनुवाइ हुँदैछ । लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध हालेको निवेदन तथा जिल्ला अदालतकै आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हालेको पुनरावेदनमाथि एकैपटक सुनुवाइ हुन लागेको

