सभा खोलामा डुबेर एकको मृत्यू
क्रेजी साप्ताहिक संखुवासभा । संखुवासभाको सभा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । सभा खोलामा अवस्थित दिव्यश्वरी हाइड्रोपावरका कृष्ण निरौला खोलामा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ । मोरङका सुन्दरहरैचा नगरपालिका–१ घर भएका निरौला हाइड्रोपावरमा काम गर्दै आएका थिए । १७ गते बेलुकादेखि बेपत्ता भएका निरौला आइतबार खोलामा


