आठ जुवाडे नगदसहित पक्राउ

क्रेजी साप्ताहिक पथरी । इलाका प्रहरी कार्यालय कोहलपुरले दशैँको अवसरमा जुवातास खेलिरहेका अवस्थामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी

अल्ट्रा रनर मिराको क्रेज

सन्तोष राई अल्ट्रा रनर मिरा राईको यात्रा निक्कै रमाइलो, दुःखद र निक्कै प्रेरणादायी पनि छ । भोजपुरमा जन्मिएकी उनको यात्रा के मानेमा रमाइलो छ भने नेपालमा जुन खेलको सुरुवात नै भएको थिएन उनले त्यही खेल मार्फत् वल्र्ड रेकर्ड बनाउन सफल भइन् । अन्तर्राष्ट्रिय जगतमा नै नेपालको नाम चिनाइन उनै मिरा

मुख्यमन्त्री राईद्वारा बडादशैको शुभकामना

क्रेजी साप्ताहिक पथरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना दिएका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री राईले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक

‘बिजनेस अफ फेशन ५००’ मा अभिनेत्री दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘बिजनेस अफ फेशन ५००’ ले ग्लोबल फेशन उद्योगमा योगदान गरेको कारण सदस्यको रुपमा चुनेको छ । कान्स फिल्म फेस्टिभलमा फेशनेबल पहिरनले जादू चलाएकी दीपिकालाई यो भन्दा पहिलो २०१८ मा टाइमले १०० विश्वभरीमा प्रभावशाली व्यक्तिको सूचिकृत गरेको थियो । ‘बिजनेस अफ फेशन ५००’ फेशन उद्योगमा संसारमै २.४

आइफोन ११ को माग उच्च, बढ्यो उत्पादन

एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् । अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ । आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ ।

लिभरपुलको नाटकीय जित

जेम्स मिल्नरको इन्जुरी टाइमको पेनाल्टी गोलसँगै लिभरपुलले लेस्टरमाथि नाटकीय जित हात पारेको छ र प्रिमियर लिगको शीर्ष स्थानमा कायमै रहेको छ । बेन्डन रोजर्सको टिम लिभरपुरबाट अंक खोस्ने सम्भावना थियो तर इन्जुरी टाइममा मार्क अलब्राइटनले साडियो मानेलाई फल गरेपछि पेनाल्टी पायो । भीएआरमार्फत पेनाल्टी पाएपछि लिभरपुलका म्यानेजर जोर्गेज क्लप खुसी

ट्रेलर आयो पूजा र सौगातको ‘पोई र्पयो काले’

चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो । शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय

स्रहानीय कार्यमा वडाध्यक्ष सागर

क्रेजी साप्ताहिक पथरी । अरु भन्दा भिन्न लुक्स, सधैं आफ्नो काममा तल्लीन र आफ्नो ठाउँमा बिग्रिएको कार्यलाई खबरदारी गर्ने बानी छ उनको । उनी हुन् पथरीशनिश्चरे वडा नं. १० का अध्यक्ष सागर राई । यस पटक भने उनी तिज, दशैँ, तिहार जस्ता चाड पर्वहरुको अवसरमा छुट्याइएको आफ्नो रकमबाट एक अपाङ्ग

सचिव राईले हरियाली वन अवलोकन गरे

भूमिप्रसाद पाठक पथरी । यस वर्ष नेपाल अधिराज्यभरिका वनहरुलाई पछि पार्दै प्रथम हुन सफल पथरीशनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वनको अवलोकन गर्ने क्रम बढेको छ । शनिबार वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ का सचिव संजिव कुमार राई अवलोकनका लागि हरियाली सामुदायिक वनमा आएका थिए । राईले हरियालीको वैज्ञानिक

इटहरी नगर प्रहरी सहित ४ जना गोरु काट्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । गोरू काटेको आरोपमा इटहरीमा नगर प्रहरी सहित ४ जना पक्राउ परेका छन् । हिन्दु राष्ट्र स्थापनाकोलागि पटक पटक सडक आन्दोन चर्काएर केन्द्र सम्म तहलका मच्चाएको सुनसरीको इटहरीमै शनिबार बिहान गोरू काटिएको थियो । हिन्दु धर्मको उर्वरभुमि मानिने इटहरीमै दशैको बेला गोरू काटेर मारेपछि बिवाद बढेको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.