मोरङको पथरीमा एकै पटकमा तीन सन्तानको जन्म
क्रेजी साप्ताहिक पथरी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई जन्म दिएकी छिन । मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित


