पथरी जेसीजद्वारा जेब्राक्रसिङ्ग निर्माण

क्रेजी संवाददाता पथरीशनिश्चरे।  पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको व्यस्त कटुसे राजमार्ग खण्डमा जेब्राक्रसिङ्ग निर्माण गरेको छ । आज सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय पथरीका सह- ईन्चार्ज अच्युत सिग्देलले उद्घाटन गरेका थिए । उक्त सामुदायिक वन क्षेत्रभित्रको आन्तरिक पर्यटकीय स्थलहरू अवलोकन भ्रमणका लागि  आउनेहरूको बाक्लो

कानेपोखरीमा नयाँ प्रशासकीय अधिकृत घिमिरे

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा नव प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई स्वागत गरिएको छ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भइ कानेपोखरी आएका घिमिरेलाई पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम लगायतले स्वागत गरेका हुन । आज बिहिवार पालिकाको सभाहलमा सम्पन्न स्वागत कार्यक्रममा बोल्दैँ पालिका अध्यक्ष काफ्लेले गाउँपालिकाको

आइटिएफ मोरङ अध्यक्षमा युवराज भुजेल चयन

कानेपोखरी । आइटिएफ तेक्वाण्डो संघ मोरङ जिल्ला कार्यसमिति अध्यक्षमा युवराज भुजेल चयन भएका छ्न ।                          मोरङ कानेपोखरी ६ स्थित रमाइलो साकोसको भवनमा सम्पन्न पाँचौ अधिवेशनबाट भुजेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरि उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, सचिवमा राजकुमारी तामाङ,

चर्च ब्वाइजलाई एनी स्पोर्ट्सले जर्सी लगायतका खेल सामग्री प्रदान गर्ने

उर्लाबारी । सी डिभिजन राष्ट्रिय लिगको च्याम्पियन बन्दैँ वी डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्टस् क्लोथिङले साथ दिएको छ ।            एनी स्पोर्टसले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सी लगायतका सम्पूर्ण स्पोर्टस् किट प्रदान गर्ने भएको छ । शुक्रबार क्लबका अध्यक्ष रुवेन राई

दोस्रो मिनि खेलकुद महोत्सव २०७८ सम्पन्न, पुरुष फुटबलको उपाधि एडभान्स क्लवलाई

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लव चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा आयोजित दोस्रो मिनि खेलकुद महोत्सव २०७८ बुधबार समपन्न भएको छ । महोत्सवको अन्तिम दिन बुधबार पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिताको फाइनल खेलहरु, झाँकी प्रदर्शन र पुरस्कार वितरण गरी समापन गरीएको हो

‘द भ्वाइस किड्स’कोे उपाधि जेनिश उप्रेतीलाई

हिमालय टीभी एचडीबाट प्रशारण हुँदै आएको ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले

प्राविधिक कुटिएको भन्दैँ कानेपोखरीमा ईन्जिनियरहरुद्धारा विरोध प्रर्दशन

क्रेजी संवाददाता कानेपोखरी । बाटो ग्राभेलको योजनाको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाका प्राविधिक सुनिल कार्की माथी हातपात गरेको भन्दै ईन्जिनियर तथा प्राविधिहरुले कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेको छ । शुक्रबार गाउँपालिकाका परिसरमा जिल्ला भरीका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालो पट्टी बाँधेर विरोध गरेको हो । उनिहरुले योजनासँग असम्बन्धीत व्यक्ति

प्रेस चौतारी मोरङ अध्यक्षमा कोइराला सर्वसम्मत

क्रेजी संवाददाता मोरङ । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदिप कोइराला निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्वयमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवद्वयमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन

छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्छ : साहित्यकार मृदुल

क्रेजी संवाददाता कानेपोखरी । लघुकथा समाज नेपाल १ नं. प्रदेश अध्यक्ष साहित्यकार ममता मृदुलले छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्ने बताइन । साहित्यले अब बोल्न नदिइएका, दबिएका आवाजहरु वुलन्द पार्नुपर्ने र संविधानले अटाउन नसकेका बुँदाहरुलाई समेट्नुपर्ने कुरा राखिन । मोरङ कानेपोखरीमा स्थापित कानेपोखरी साहित्य समाजले सम्पन्न गरेको दोश्रो वार्षिक उत्सवको अवसरमा

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड