कुटपिट भएको पाँच दिनपछि मात्र पीडक नेपाल पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–४ की वर्षा दर्जी (कंसाकार) कुटपिट भएको बारेमा समाचार विभिन्न मिडियाहरुमा आएपछि घट्ना भएको पाँच दिनपछि बल्ल आइतबार मुद्दा दर्ता भएको छ । जग्गाको सिमानामा घाँस काटेको निहँुमा साउन ६ गते साँझ छिमेकी डिल्ली नेपाल र उनको पत्नी हेमा नेपालले ४२ वर्षीय वर्षा दर्जीलाई कुटपिट

आफ्नै पसलभित्र महिला मृत फेला

क्रेजी संवाददाता विराटनगर । विराटनगर महानगरपालिका–९ मा चिया पसल सञ्चालन गर्दै आएकी एक महिलालाई बिहिबार अपरान्ह मृत फेला पारिएको छ । प्रहरीका अनुसार विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी आफ्नै पसलभित्र अपरान्ह १२ बजेतिर मृत भेटिएकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनास्थल विराटनगर बसपार्कनजिकै रहेको जानकारी दिए

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । २९ असार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । शपथ ग्रहण

कोरोनापछिको आर्थिक व्यवस्था र सहकारी

   – भूमिप्रसाद पाठक विश्व व्यवस्था कस्तो छ ? कसको हितमा छ ? विश्व आर्थिक सामाजिक व्यवस्था कस्तो दर्शन सिद्धान्त मूल्य–मान्यताबाट सञ्चालित छ ? सङ्कट र महामारीबाट समाजलाई कसरी हेर्न गरिएको छ । त्यसै आधारमा क्षति कम गर्न सकिने/नसकिने विषयको निर्धारण हुने गर्छ । प्रथम विश्वयुद्धुका क्रममा विश्वासका ठूला पूँजीवादी

थप ४ हजार ७ सय ६२ जनामा संक्रमण, १ सय १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६

अवैध तरिकाले भण्डारण ४६ काटुन नमुना औषधि बरामद

  क्रेजी संवाददाता विराटनगर । अवैध तरिकाले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आइतबार विराटनगरबाट बरामद गरिएको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र

प्रदेश १ मा २४ घन्टामा कोरोना संक्रमणका कारण १७ को मृत्यु

क्रेजी संवाददाता पथरी । प्रदेश १ मा २४ घण्टायता कोरोना संक्रमणका कारण ७ महिला र १० पुरुष गरी १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विपी

प्रदेश १ मा ९ सय ४ जना कोरोना संक्रमित थपिए

क्रेजी संवाददाता विराटनगर । प्रदेश १ मा आज ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४ सय ३१, झापामा २ सय १४, सुनसरीमा १ सय ८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा

नगरवासीलाई सुरक्षित राख्ने नगरपालिकाको निर्णय

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आइतबारको बैठकले कोरोना भाइरसबाट नगरवासीलाई सुरक्षित राख्ने सहितको निर्णय गरेको छ । नगर प्रमुख दिलिपकुमार राई (दिलिप)को अध्यक्षताको बैठकले नगरमा कोरोना भाइरसका विरामीका लागि आइसोलेसन सञ्चालन गर्ने र विरामीको पीसीआर परीक्षणका लागि विपद व्यवस्थापन कोषबाट आवश्यक पर्ने सामग्री नगरपालिकाले खरिद गर्ने

२०७८ लाई हर्षाैल्लासका साथ स्वागत गर्दैछौं

भोलि उदाउने घामसँगै हामी अर्को बर्षमा प्रवेश गर्नेछौ । अर्थात २०७७ साललाई बिदाई गर्नेछौ र २०७८ लाई स्वागत गर्नेछौ । समय कति चाडै बित्तो रहेछ है ? तपाईंको यस बर्ष कस्तो रह्यो ? कति उपलब्धी हासिल भए ? कति खुसीपूर्वक दिनहरु विते ? कति राम्रा योजनाहरु बने ? के कस्ता