विराट गोल्डकप: प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर- बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११

प्रहरीद्वारा हिरासतमै चौधरीलाई निर्घात् कुटपिट

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको कानेपोखरी–२ का ४७ वर्षीय बुदन चौधरीलाई हिरासतमा लिइएपछि इलाका प्रहरी कार्यालय पथरीमा कुटपिट हुँदा किड्नीमै समस्या आएको उनको परिवारले जनाएको छ । घटना वि.सं. २०७७ चैत्र १५ गते देखि को हो । चौधरी १६ गते यौनहिंसाको आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए । इलाका प्रहरी

विराट गोल्ड कप : रूपन्देहीलाई हराउँदै भारत क्वाटरफाइनलमा

क्रेजी संवाददाता विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपेन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै

वडा नं ३ बन्यो नगर स्तरीय फुटबल प्रतियोगीताको बिजयी

क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरेमा सम्पन्न नगर स्तरीय फुटबल प्रतियोगीताको उपाधि पथरीशनिश्चरे वडा नम्बर ३ ले जितेको छ । नगरको १० नम्बर वडामा रहेको भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.को आयोजनामा सम्पन्न प्रतियोगीतामा वडा नम्बर ८ लाई टाई–बे्रकरमा पाखा लगाउदै ३ नम्बर वडाले उपाधि कब्जा गरेको हो

मन्त्री ढकालद्वारा बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण

क्रेजी संवाददाता पथरी । संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अब पनि कुनै पक्षबाट सरकार ढाल्ने चलखेल भयो भनें मुलुक तुरुन्त निर्वाचनमा जाने बताउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद समेत रहनुभएका ढकालले आज आफ्नो निर्वाचन क्षेत्रको पथरी शनिश्चरेमा आयोजित ६४ औं राष्ट्रिय सहकारी

६४ औं राष्ट्रिय सहकारी दिवस पथरी शनिश्चरेमा मनाइने

क्रेजी संवाददाता पथरी । मर्यादित व्यसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ । हरेक वर्ष चैत्र २० गते देशभर मनाइँदै आएको सहकारी दिवस यो वर्ष पनि मनाइने भएको हो । मोरङ जिल्लाभरका सहकारीकर्मीहरूले ६३ औं सहकारी दिवस पनि पथरी

पथरी शनिश्चरेमा चैत २० बाट हात्तीपाइलेको औषधि खुवाइने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरमा रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा

जगाऔं होलीको रङ

– तारा लाओती लिम्बु मनको खुशीले रङ्गीन बनाऔ होलीको रङ तनको स्पूर्तिले नजिक गराऔ होलीको रङ बर्षेनी छाउने रङहरूको रमाइलो यो चाड माया सद्भावले अरू सजाऔ होलीको रङ हरेक रङहरूले खुशीयाली छर्ने हो यो पर्व दुःख पिडाहरूमा पनि अटाऔ होलीको रङ साथी संगी खुलेर मनाउने यो पनि हाम्रो चाड मित्रताका

सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे ९ मा रक्तदान

ईस्वर दुलाल पथरी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे ९ मा सहकारी समन्वय समिति पथरी शनिश्चरे र सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको आयोजनामा भएको हो । सो रक्तदान कार्यक्रममा ५७ पिन्ट बल्ड सङ्कलन भएकोे शनिश्चरे साकोसका अध्यक्ष

नगर स्तरीय फुटबलमा पथरी शनिश्चरे वडा नम्बर ३ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट - २०७७ को आज भएको खेलमा पथरी शनिश्चरे वडा नं. ३ विजयी भएको छ । पथरी शनिश्चरे वडा नं. ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ प्रतियोगिताको दोस्रो चरणमा