
कानेपोखरी गाउँपालिकाको आठौं गाउँसभाका निर्णयहरु सार्वजानिक (भिडियो सहित)
क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा हालसम्म ५८ प्रतिशत काम सम्पन्न गरेको जानकारी गराएको छ । फागुन २४ गते सम्पन्न भएको गाउँसभाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत काम सम्पन्न भएको समीक्षा गरेको हो । ८ औं गाउँसभाका विषयहरु सार्वजनिक गर्न आइतबार गरिएको पत्रकार सम्मेलनमा सभामा