आइएसद्वारा ११ इसाई बन्धकको शिरोच्छेदन गरी हत्या

चरमपन्थी इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको शिरोच्छेदन गरी मारिदिएको छ । नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको छ । नाइजेरियामा लामो समयदेखि आतंक मच्चाउँदै आएको बोको हराम अहिले आइएसको वेस्ट अफ्रिका प्रोभिन्स मातहत छ । नियन्त्रणमा रहेका इसाईहरुको हत्या गरेपछि

तालिबानी लडाकू विरुद्धको हवाई कारबाहीमा २१ लडाकू मारिए

[caption id="attachment_7411" align="aligncenter" width="800"]  [/caption] अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राति तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । उक्त कारबाहीको क्रममा तालिबानी लडाकूका प्रान्तीय गभर्नर जैन अलाबिदिनसहित २१ लडाकू मारिएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीमा परी

नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्ष पदमा अशोक शंकर विजयी

प्रेमप्रसाद भटराई (के.डी) नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा मोरङ्ग पथरीका अशोक शंकर विजयी बनेका छन । शनिवार चितवनको रत्ननगरमा सम्पन्न चुनावी राष्ट्रिय अधिवेशनबाट शंकर विजयी बनेका हुन । कुशल युवा व्यवसायी शंकरल आफ्ना २ प्रतिद्वन्दीलाई पछि पार्दै नेपाल जेसिजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वा्चित भएका

काजकस्तानमा विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे

नेपाल राष्ट्यि जेसिजका अुध्यक्षका उम्मेदवार सन् २०२० का अशोक शंकरलाई जिताऔँ

भूमिप्रसाद पाठक  युवावर्गका कुशल नेतृत्वकर्ता अशोक शंकरको छवि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छन् । सामाजिक क्षेत्रमा नाम कहलिएका निडर स्वाभिमानी जुझारु युवा ब्यवसायी शंकरको जन्म वि.सं २०३९ साल कार्तिक ११ गते साविक ¬(शनिश्चरे १) हालको पथरीशनिश्चरे १० को जिरिखिम्तिमा भएको हो । बुबा भीम शंकर र आमा चन्द्रमायाका जेठा

रबी–रञ्जना काण्ड : ससुराले मिडियामा गरे यस्तो खुलासा (भिडियोसहित)

क्रेजी साप्ताहिक चितवन । रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका

पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज

क्रेजी साप्ताहिक धरान । १० औँ मिस पूर्वाञ्चलको ताज पथरीशनिश्चरेकी रिजु भट्टराइले पहिरिएकी छिन् । धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न मिस पूर्वाञ्चलको फाइनल चरणबाट सहभाथी २० प्रतियोगीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । क्षत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेका संख्या १६ पुग्यो

क्रेजी साप्ताहिक सिन्धुपाल्चोक । मंशिर २९ गते सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत छ किलोमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको सङ्ख्या १६

२० वर्ष भयो सुतेको, न पल्टिन सक्छन् न उठन् सके सहयोग नसके शेयर गरिदिनुहोला (भिडियोसहित)

क्रेजी साप्ताहिक इटहरी । सुन्दा आश्चार्य लाग्ला , देख्दा त झनै आश्चार्य लाग्ला १ सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं।२ का लक्ष्मण तामाङ र मनमाया तामाङका चारजना अपाङ्ग छोराछोरीमध्ये तीनजना वर्षौदेखि सुतेको सुतेकै छन् । तामाङ दम्पतिका जेठी छोरी अस्मीता अहिले २८ वर्षकी भइन् । उनी २० वर्षदेखि ओछ्यानमै उत्तानो परेर

पथरीशनिश्चरेमा पनि रेल्वे स्टेशन राख्न आग्रह

क्रेजी साप्ताहिक पथरी । पूर्वपश्चिम विद्युतीय रेलमार्गको एउटा स्टेशन पथरी शनिश्चरेमा पनि रहनु पर्ने जनप्रतिनिधि र स्थानीयले सुझाव दिएका छन् । प्रदेश १ मा एकसय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई हुने क्रममा आज नगर प्रमुख दिलिपकुमार राईले त्यस्तो सुझाव दिनुभयो । उहाँले