केबलकार निर्माण तयारीले जगाएको आशा

पर्वत- गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको पञ्चासे केबलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँ

वृद्धामाथि बलात्कार, बलात्कारपछि हत्या प्रयास

नुवाकोट- केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो

शेयर बजारमा झिनो सुधार

काठमाडौँ- शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार

न्यायिक समितिमा उजूरी

दाङ- दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला शाहले गत असारसम्म १२ र साउनदेखि हालसम्म ११ वटा गरी जम्मा २३ वटा उजूरी आएको बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आएका उजूरीमध्ये असार मसान्तसम्म सातवटा मुद्दा मिलापत्र भएका छन् ।

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

नयाँ दिल्ली(रासस÷एएनआई)-भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक

पन्जाबबाट आएका अली पहलमान, शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन

रासस- भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान । उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका

इलामको भीरबाट लडेर कर्मचारीको मृत्यु

इलाम- इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

‘साम्राज्ञी राज्यलक्ष्मी शाहको फोन नम्बर’ नेपाली कमेडी भिडियो

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै

ट्रिपरको ठक्करबाट बाबु छोराको मृत्यु

दमक- झापाको दमकमा ट्रकको ठक्कर बाट बाबु छोराको मृत्यु भएको छ । दमक चोक ट्राफिक कार्यालय जाने बाटो छेउमा भारतिय ट्रकले मोटरसाइकल लाइ ठक्कर दिदा मोरङ पथरीशनिश्चरे ९ (हाट खोला)का ६५ बर्षिय धनबहादुर गिरि र छोरा २९ बर्षिय खेमकुमार गिरी (हेम) को मृत्यु भएको हो । बिजुलीकाे समान लिएर फर्कदै गर्दा बाबुछोरा

प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ? बताए प्रचण्डले

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता पौडेल दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छन् । अध्यक्ष प्रचण्डले उनलाई उपचारका लागि सिंगापुरदेखि मुलुकभित्रकै विभिन्न धार्मिक स्थलसम्म लिएर गएका थिए । तर, उनलाई निको भने भएको छैन । प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ?