घाँटीमा बिष्कुट अड्किएर बालिकाको मृत्यु

सुनसरी- सुनसरीमा एक बालिकाको घाँटीमा बिष्कुट अड्किएर मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ मा सञ्जिव चौलागाईंकी ६ वर्षीया छोरी श्रुती चौलागाईंको बिष्कुट अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिष्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी उनलार्ई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका

मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । लहान सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको

निर्मलाको निम्ति न्याय माग्दै बिध्यार्थी संगठनको प्रदर्शन

पथरीशनिश्चरे - "निर्मला पन्तको बलात्कारपछिको हत्या भएको ४ महिना बितीसक्दा सक्दा पनि अपराधि पक्राउ गर्ने सकेको छैन" । निर्मला पन्तको न्यायको लागी देशै भर सरकारको चर्को आलोचना भैरहेको बेला मोरङ स्थित पथरी बहुमुखी क्याम्पसको स्ववियू संगठनले निर्मला पन्तको न्यायका लागी सरकार संग माग गरेको छ । पथरी बहुमुखी क्याम्पस बाट

५ औं मोरङ जिल्ला स्तरिय शारिरिक सुगठन प्रतियोगिताको उपाधी पथरीमा फिटनेश क्लबलाई

पथरीशनिश्चरे- पाचौं मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि पथरीशनिश्चरेका संजिव मगरले जितेका छ्न । उपाधि जितेको अवसरमा पथरी फिटनेश क्लबले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पथरीशनिश्चरे १ मा स्थापित सिन भिलेज पार्टी प्यालेसमा सोमबार सो कार्यक्रमको आयोजना गरिएको थियो । शारीरिक सुगठन तथा फिटनेश संघ मोरङले

तरहरा एसीसीको भलिवल आजबाट सुरु हुँदै, १२ बिद्यालयको सहभागिता हुने

तरहरा- शिक्षा र खेल संगसंगै भन्दै आज बाट ईटहरी उपमहानगर पालिकाको तरहरा क्षेत्र भित्रका निजि तथा आवासीय बिद्यालय हरु सस्था तरहरा एसीसी ले अन्तर बिद्यालय स्तरीय भलिबल प्रतियोगोता आयोजना गर्दैछ l तरहरा २० को हिमशिखर ई स्कुलको प्रांगण मा आयोजना हुने भलिवल प्रतियोगोतामा तरहरा क्षेत्रका विभिन्न निजि १२ बिद्यालय को

झापाको अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालन

अर्जुनधारा: झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ ।अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शनिबार आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गरेका छन् । आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गरे । उनले अर्जुनधारा नगरमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा

एक करोडमा मेलाको ‘परिचय’

अहिले फिल्म बनाएर मात्र प्रयाप्त छैन । दर्शकलाई हलसम्म तान्न गतिला गीतसंगीत पनि अत्यन्त आवश्यक हुन्छ । केही वर्षयता नेपाली फिल्ममा लोक फ्लेवरका गीतको राम्रै बोलबाला देखिएको छ । 'सुर्के थैली खै ?', 'गोजीमा दाम छैन', 'पहिलो नम्बरमा', 'रुपै मोहनी' गीतले नेपाली बजारमा धूम नै मच्चाएका छन् । गीतका कारण

इटहरामा तिन जना वालिकालाई जर्जरजस्ती गर्न खोज्ने यी नै हुन् रोहित, मलेशियाबाटै बाबुले गरे यस्तो अनुरोध

आफ्ना छोरीहरु असुरक्षीत भएकोले सम्बन्धीत निकायसम्म खबर पुर्याईदिन भन्दै एसएमएस मार्फत मलेशियाबाटै बाबुले गरे यस्तो अनुरोध, हेर्नुहोस् उक्त अनुरोध जस्ताको तस्तै: “सर नमस्कार म हजुर लाई एउटा जान्कारी गराउन गहिरहेको छु मेरो घर रतुवामाइ नगरपालिका वाड न १० मोरङ हो मेरो नाम रत्न बहादुर अधिकारी हाल म मलेसिया मा छु

सार्बजनीक भयो चलचित्र पुरानो बुलेटको ‘दही चिउरा अषार पन्ध्रमा…’

नेपाली कनानक चलचित्र पुरानो बुलेटको 'दही चिउरा अषार पन्ध्रमा...' बोलको गीत सार्बजनीक भएको छ । उत्तम जंग लिम्बु र मेलीना राईको स्वरमा सजिएको गीतमा भिषण राईले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोक्राफी रहेको गीतलाई हरी घलेले छायाङ्कन गरेका छन् । राम भट्टराईको सब्दमा रहेको गीतमा अनुप बिक्रम शाही र

चौरमा भेटियो १६ वर्षीया पूजाको शव

कैलाली- कैलालीमा एक किशोरीको शव फेला परेको छ । टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पूजा थापाको शव फेला परेको हो । पूजाको शव उनकै घर नजिकै चौरमा शुक्रबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतकका परिवारका अनुसार पूजा