कोरोना बारे यस्तो थियो फ्रान्सका भविष्यवक्ताको भविष्यवाणी

क्रेजी साप्ताहिक एजेन्सी । कोरोना भाईरस सम्बन्धी फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले भविष्यवाणी गरेको खुलेको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् । उनका ति भविष्यवाणीलाई लिएर अहिले बिभिन्न विचार विश्लेषण भइरहेका छन् । तिनै नास्त्रेदामसको भविष्यवाणी अहिले चीनको वुहानमा फैलिएको महामारी संग

एउटै माछा १८ करोडमा बिक्री

क्रेजी साप्ताहिक एजेन्सि । जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि कियोसी किमुराले यो रकम खर्चेका हुन् । तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा

चराले गीत गाउने अनौठो प्रतियोगिता

हामीकहाँ मान्छेले गीत गाउने विभिन्न खाले प्रतियोगिताहरु हुने गरेका छन् । तर यो दुनियामा मान्छेले मात्र गीत गाउने प्रतियोगिता हैन चराले गीत गाउने प्रतियोगिता पनि हुन थालेको छ । चराले गीत गाउने यस्तो प्रतियोगिता थाइल्याण्डमा भएको छ । थाइल्याण्डको नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा थाइल्याण्डका अलावा

कुकुरलाई दैनिक नघुमाए ३ लाख जरिवाना

घरमा कुकुर पाल्ने धेरैको शौख हुन्छ । कुकुर पाल्ने मानिसहरु बिहान साँझ कुकुरलाई लिएर डुलेको देखेकै हुन्छौं हामीले । जागिर तथा व्यवसायको व्यस्तताका कारण अहिले सहरका धेरै मानिसलाई कुकुर घुमाउने फुर्सद हुँदैन । तर अब अष्ट्रेलियामा चाहिँ घरमा पालेको कुकुरलाई दैनिक रुपमा नडुलाएमा चर्को जरिवाना तिर्नुपर्ने भएको छ । अस्ट्रेलियाको

८ लाख भारुमा बेचियो सलमान खानलाई

क्रेजी साप्ताहिक आज मुसलमानहरुको महान पर्व इद । आजको दिनमा मुसलमान धर्म मान्नेहरुले केही न केही बलि चढाउँछन् । मुसलमान धर्मग्रन्थअनुसार पगेम्बर इब्राहिमले हल्लाहको आदेशमा आफ्ना छोरालाई बलिदान दिएका थिए । वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले बलि दिँदैनन् । त्यसैले मानिसहरु बाख्रा, खसीलाई अल्लाहको नाममा बलि चढाउने गर्दछन्अल्लाहको नाममा बलि

पुरुष भए सुत्केरी !

महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा भएन, र सुन्दा पनि अचम्म लाग्ने कुरा नै भएन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

चीनमा हजारौँ गधा किन पठाउँदैछ पाकिस्तान ?

दुनियामा सबैभन्दा धेरै गधा भएको देशको तेश्रो नम्बरमा छिमेकी मुलुक पाकिस्तान रहेको छ । आफूसँग भएका लाखौँको संख्याका गधालाई अब पाकिस्तानले आफ्नो कूटनीतिक तथा आर्थिक लाभका लागि प्रयोग गर्दैछ । झण्डै ५० लाख गधा भएको देश पाकिस्तानले विश्वमा सबैभन्दा धेरै गधा भएको देश चीनलाई हजारौँ गधा बेच्ने भएको छ ।

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ