
कक्षा १२ को परीक्षा तयारीमा करिश्मा
क्रेजी संवाददाता पथरी । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् । करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका