दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ । लिम्बू समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उनले काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी

दुबईमा नेपाल सिनेमा फेस्ट सुरु, भुवन केसी भन्छन्– मध्यपूर्व दोस्रो ठूलो फिल्म बजार बन्न सक्छ

व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी,

अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । फिल्मले गाउँमा चिठ्ठी पु¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस

‘क्यामिनो’मा प्रदीप र वर्षाको जोडी बाँधिने

प्रदीप खड्काको शीर्ष भूमिका हुने एड्भेन्चर ड्रामा ‘क्यामिनो’को नायिकामा वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । निर्माताले शिवाकोटीलाई अनुबन्धित गरिएको जनाएको छ । उनीसँग केही दिनअघि लिखित सम्झौता भएको जानकारी निर्देशक दीपक वलीले दिए । प्रदीपले पनि केही दिनअघि नै फिल्ममा आफू अनुबन्धित भएको औपचारिक पुष्टि गरेका थिए ।फिल्मका दुई शीर्ष

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज

फिल्म ‘प्रेमा’को टिजर : अरुण र शुभेच्छाको प्रेममा जब सृष्टिको प्रवेश हुन्छ

चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । ‘महापुरुष’ फेम्ड अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर अरुण र शुभेच्छाको प्रेम सम्बन्धसँगै थालनी हुन्छ

फिल्म ‘हुक्का’ चैत ३ गते प्रदर्शन हुने, फस्टलुक पोस्टर सार्वजनिक

आगामी चैत ३ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘हुक्का’को पोस्टर सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्रिम’ राखिएको फिल्मको फस्टलुक पोस्टरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी फिचर्ड छन् । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ

जनकपुरको राममन्दिरदेखि फिल्म ‘भगवत् गीता’को छायांकन सुरु

जनकपुरको राममन्दिरदेखि फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । शुक्रबार उक्त क्षेत्रमा भागवत् र गीताको भूमिका निर्वाह गरिरहेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै फिल्मको छायांकन प्रारम्भ भएको हो । निर्माता सुनिलकुमार थापाले झण्डै बीस दिन जनकपुर क्षेत्रमा छायांकन हुने बताए । सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको

दर्शकको दिमागमा बसेको डनको छविलाई ‘फूलबारी’को जयनारायणले बिर्साइदिन्छ : विपिन कार्की

अभिनय गर्ने चरित्रमा ज्यान भर्न खप्पिस मानिन्छन् विपिन कार्की । उनी अभिनित करिअरका १७ भन्दा बढी फिल्म चरित्र चित्रणका हिसाबले खास महसुस हुन्छन् । घरेलु फिल्ममा मेथड एक्टिङलाई पछ्याउने विपिन अभिनित फूलबारी फागुन ५ गते रिलिजको तयारीमा छ । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित परिवारिक कथावस्तुको फिल्ममा विपिन जयनारायण नामक

हलमा लागे ‘मनसँग मन’ र ‘आँधी तुफान २’

शुक्रबार (आज)देखि नेपालमा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राई निर्देशित फिल्मको लम्बाइ १ घण्टा ४० मिनेट छ । लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा