
साहित्यकारले हेरे छुवाछूत र विभेदविरुद्धको सन्देशमूलक फिल्म ‘नीरमाया
नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा फिल्म ‘नीरमाया’को विशेष प्रदर्शन गरेको छ । साहित्यकारका लागि प्रदर्शन गरिएको फिल्ममा जातीय विभेद, कुप्रथा र छुवाछूतका विषय समेटिएको छ । समतामूलक र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनीचको फरक हटाउनुपर्नेजस्ता विषयलाई फिल्ममा देखाइएको छ । फिल्म हेरेपछि कुरा गर्दै