हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अ मेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन

चर्चामा केटीको बियर क्यान ब्रा

अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो । केटीले बियर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी

अल्लु अर्जुनका ३ फिल्म मात्र फ्लप, ३ सय ६० करोडको सम्पत्ति

चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा धुम मच्चाइरहँदा साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज पनि चुलिएको छ । अर्जुनको स्टाइल, डान्स, उनको दाह्री र शारीरिक हाउभाउले दर्शकको मन जितेको छ ।अल्लु अर्जुनले करिब ३० वटा चलचित्रमा काम गरिसकेका छन् । तर, आजसम्म उनको जम्मा तीन वटा मात्र चलचित्र असफल भएका छन् ।अल्लु अर्जुनका

‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन शुरु भइसकेको छ । दिल्ली सरकारले सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि विभिन्न राज्यमा कडा नियम लागू हुन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव मनोरञ्जन दुनियाँमा पनि पर्न थालेकोे छ । रिलिजका

एकसाथ तीन प्रोजेक्टमा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी । निकट स्रोतका अनुसार उनी ठूला

विवादमा मुछियो अक्षय र मानुषीको फिल्म ‘पृथ्वीराज’

अभिनेता अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी छिल्लर अभिनित फिल्म रिलिज अगाडि नै विवादमा फसेको छ । पृथ्वीराजलाई फिल्ममा राजपुत देखाइएका कारण विवाद उत्पन्न भएको हो । राजस्थानका गुर्जर समाजका मानिसले फिल्मको रिलिज रोक्ने धम्की दिँदै पृथ्वीराज गुर्जर भएको र फिल्ममा उनलाई राजपुत देखाइएको आरोप लगाएका छन् । राजपुत समाजका

तापसी भन्छिन्– प्रेमीसँग बिहेका लागि हतार गर्दिनँ

बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो अभिनयका कारण दर्शकमाझ लोकप्रिय छिन् । उनले अभिनय गरेका चलचित्र ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’ले यो वर्ष दर्शकको मन जिते । तापसी केही समयदेखि पूर्व ब्याडमिन्टन खेलाडी मथियास बोसँग प्रेममा छिन् । तर, तापसीले आफू बिहेका लागि हतार नगर्ने बताएकी छन् । तापसीले सञ्चारकर्मीसँग भनिन्,

अनि कमेडियन बने कादर खान

कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते । कादर राम्रो कलाकारसँगै

१५ वर्ष कान्छा प्रेमी रोहमनसँग सुस्मिता सेनको ‘ब्रेकअप’

बलिउड अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहमन सउलबीच ब्रेकअप भएको छ । उनीहरु चार वर्षदेखि एकअर्काको प्रेममा थिए । सुस्मिताले रोहमनसँगको प्रेमलाई लुकाएकी पनि थिइनन् । ४५ वर्षीया सुस्मिता र ३० वर्षीय रोहमन लिभ इन रिलेसनसिपमा पनि थिए । सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि रोहमनको गज्जबको बोन्डिङ

‘जर्सी’ हलमै रिलिज गर्न पारिश्रमिक घटाउन शाहिद तयार

बलिउड अभिनेता शाहिद कपूर अभिनित चलचित्र ‘जर्सी’को रिलिज मिति अनिश्चितकालका लागि सारिएपछि यसका मेकरहरु चिन्तित छन् । यो चलचित्र अंग्रेजी नयाँ वर्षको छेको पारेर डिसेम्बर ३१ बाट रिलिज गर्ने तय भएको थियो । चलचित्र सिनेमा हलमा रिलिज नहुने भएपछि लगानी नउठाउने हो कि भन्ने चिन्ताले मेकरलाई सताउन थालेको छ ।