‘स्पाइडर म्यानः नो वे होम’को कमाइ १ बिलियन डलर नाघ्यो

विश्व बजारमा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बम्पर कमाइ गरेको छ । यो चलचित्रले कोरोना महामारीपछि सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत राखेको छ ।यो चलचित्रले विश्व बजारबाट हालसम्म १ बिलियन डलर कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । चलचित्रले उत्तर अमेरिकाबाट ४ सय ६७ मिलियन डलर कमाइ गरेको

सर्प टोकाइको उपचारपछि सलमानले मनाए ५६ औं जन्मदिन

क्रिसमस मनाउनका लागि आफ्नो फार्म हाउस पुगेका बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो । सर्पले टोकेपछि सलमान तत्काल अस्पताल पुगे । उनको ६ घन्टासम्म अस्पतालमा उपचार गराएर फर्किएका थिए । सलमानले आफूलाई सर्पले ३ पटकसम्म टोकेको बताएका छन् । यसैबीच, सलमानले आइतबार राति परिवार र साथीहरुको साथमा फार्म हाउसमा आफ्नो

सर्पले टोकेर अस्पताल भर्ना भएका सलमान डिस्चार्ज

सर्पले टोकेर अस्पताल भर्ना भएका भारतीय अभिनेता सलमान खान डिस्चार्ज भएका छन् । क्रिसमस मनाउन मुम्बईको पानवेलस्थित आफ्नो फार्म हाउसमा पुगेका बेला आइतबार उनलाई सर्पले डसेको हो ।क्रिसमसको छुट्टी र आफ्नो ५६औं जन्मदिन मनाउन सलमान फार्म हाउस पुगेका थिए । उनलाई राति हातमा सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२ सय करोडमा बनेको ‘८३’लाई समीक्षा सकारात्मक, ओपनिङ कमजोर

सन् १९८३ मा भारतले विश्वकप क्रिकेटको उपाधि जितेको कथामा बनेको चलचित्र ‘८३’लाई समीक्षक र दर्शकले उत्कृष्ट बताएका छन् । यो चलचित्रको समीक्षा उत्कृष्ट आएपनि खराब रिलिज डेटका कारण चलचित्रले बक्स अफिसमा बम्पर शुरुआत भने गर्न सकेन । यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा १२.६२ करोड भारुको व्यापार गरेको थियो ।

ट्विटरमा किन चल्यो रणवीर र दीपिकाको ‘८३’ बहिष्कार अभियान ?

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको चलचित्र ‘८३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई नेपाली वितरकले भने नेपाल भित्र्याएनन् । यसैले भारतमा समीक्षागत रुपमा निक्कै प्रशंसा पाएको यो चलचित्रलाई नेपाली दर्शकले भने हलमा हेर्न पाएनन् । तर, भारतमा यो चलचित्र रिलिज भएसँगै बहिष्कारको अभियान शुरु

पनामा पेपर्सको विषयमा ऐश्वर्यासँग ७ घण्टा सोधपुछ

पनामा पेपर्स लिक विषयमा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको प्रवर्तन निर्देशालय (ईडी)ले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको विषयमा सोमबार सोधपुछ गरिएको हो । भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा बेचेको विषयमा पनि ईडीले सोधपुछ गरेको छ । बलिउड

रणवीरको ‘८३’लाई उत्कृष्ट समीक्षा, दिल्लीमा कर नलिइने

शुक्रबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘८३’ले समीक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । भारतीय राष्ट्रिय टिमका पूर्व क्याप्टेन कपिल देवको बायोपिक यो चलचित्रलाई रिलिजको पाँच दिनअघि नै समीक्षकहरुलाई देखाइएको थियो । चलचित्रलाई अधिकांश समीक्षकले ४ देखि ४.५ को रेटिङ दिएका छन् । यसैले बक्स अफिसमा यो चलचित्रले सुखद कमाइ गर्ने

साउथ फिल्ममा ‘सेकेण्ड इन्टरभल’को ट्रेण्ड !

शुक्रबारबाट विश्व बजारमा रिलिज भएको दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले भारतसँगै नेपालमा पनि बम्पर कारोबार गरिरहेको छ । साउथ चलचित्रलाई युट्युबमा रुचाइरहेका दर्शकले हलमै गएर यसको मज्जा लिन पाएपछि नेपाली वितरकलाई त मालामाल नै भयो । यो चलचित्र तीन घण्टा लामो छ

पनामा पेपर्सको विषयमा ऐश्वर्यासँग ७ घण्टा सोधपुछ

पनामा पेपर्स लिक विषयमा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको प्रवर्तन निर्देशालय (ईडी)ले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको विषयमा सोमबार सोधपुछ गरिएको हो । भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा बेचेको विषयमा पनि ईडीले सोधपुछ गरेको छ । बलिउड

सलमानको ब्लकबस्टर फिल्म ‘बजरंगी भाइजान’को सिरिज बन्ने

बलिउड अभिनेता सलमान खान र अभिनेत्री करिना कपूरको मुख्य भूमिका रहेको चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ ।जनवरी ७ तारिखबाट विश्वभर रिलिज हुन लागेको चलचित्र ‘आरआरआर’को प्रचारका लागि आयोजित कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’को सिरिजको घोषणा गरेका हुन् । यो चलचित्रको कथा ‘आरआरआर’का निर्देशक एसएस राजमौलीका पिता केभी विजयन्द्रले लेख्दैछन्