आलियाको पहिरन किन भयो ट्रोल ?

बलिउडमा कलाकारहरुको पहिरनदेखि अभिव्यक्ति बारम्बार ट्रोलको शिकार बन्न पुग्छन् । कलाकारहरुले बोलेका कुरालाई सामाजिक सञ्जालमा मजाक उडाउन दर्शकले छाड्दैनन् । अझ कलाकारले सार्वजनिक कार्यक्रममा लगाउने पहिरन त बारम्बार आलोचित बन्न पुग्छन् । नायिका आलिया भट्ट हालै मात्र एक विवाह समारोहमा पुग्दा ट्रोलको शिकार बन्न पुगेकी छन् । आफ्ना नजिकका साथी

अजय, सिद्धार्थ र राकुलको ‘थ्यांक गड’ घोषणा

बलिउड चलचित्र ‘थ्यांक गड’ निर्माणको घोषणा गरिएको छ । कमेडी जनरामा निर्माण हुन लागेको यो चलचित्रलाई इन्द्र कुमारले निर्देशन गर्दैछन् । ‘थ्यांक गड’मा बलिउड अभिनेता अजय देवगण र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिँदैछन् । दुई अभिनेतालाई अभिनेत्री राकुल प्रित सिंहले साथ दिनेछिन् । निर्माणपक्षले चलचित्र घोषणा गर्दै प्रदर्शन मिति समेत

पठानको सुटिङमा फर्किइन् दीपिका

आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किएकी छिन् । शाहरुख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्किँदैछन् । फिल्ममा जोन इब्राहिम पनि छन् । उनले एक रुसी माफियाको भूमिका निर्वाह गर्दैछन् । यस एक्सन फिल्मको सुटिङ स्पेनसहित अन्य धेरै देशहरुमा पनि हुनेछ । स्पेनका

आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज हुने

बलिउडका मिस्टर पर्फेक्सनिष्ट भनिने सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ । आमिर खान प्रोडक्सन तथा वायकम–१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम–१८ स्टुडियोको

‘शेरशाह’पछि ‘योद्धा’ बन्दै सिद्धार्थ

बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन । तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए । समीक्षकले पनि निक्कै

‘जय भीम’लाई आईएमडीबीमा ९.६ रेटिङ

तमिल भाषामा बनेको चलचित्र ‘जय भीम’ले चलचित्रसँग जोडिएको आँकडा बताउने वेबसाइट आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो चलचित्रलाई दर्शकले ‘द सशांक रिडेप्सन’ र ‘द गडफादर’ जस्ता क्लासिक चलचित्रसँग तुलना गरेका छन् । ‘जय भीम’को शुरुवातमा देखाइएका केही दृश्यमा प्रहरी अधिकारीहरु जातीयताको आधारमा मानिसलाई अलग गराइरहेका छन् । यो

सरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति

बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई

माल्दिभ्समा विन्दास पूजा

बलिउड नायिकाहरुका लागि माल्दिभ्स होलिडे मनाउने प्रिय गन्तव्य मानिन्छ । माल्दिभ्समा पुगेर उनीहरु विन्दास शैलीमा दिन बिताउँछन् । यसैले बलिउडका नायिकाहरुको माल्दिभ्स यात्रा सधैं नै ‘टक अफ द टाउन’ बन्ने गर्दछ । साउथ तथा बलिउड चलचित्रकी सुन्दरी पूजा हेग्डे अहिले माल्दिभ्समा छिन् । छुट्टी मनाउनका लागि माल्दिभ्स पुगेकी पूजाको सुन्दरताको

रजनीकान्तले जब अन्तरवार्ता लिन आएकी युवतीलाई नै विवाहको प्रस्ताव राखे

मेघास्टार रजनीकान्तले दक्षिण भारतमा भगवानको दर्जा पाएका छन् । दक्षिण भारतमा त उनका थुप्रै मन्दिर पनि बनेका छन् र बलिउडमा पनि उनी निकै चर्चित छन् । तर धेरै कम मानिसहरुलाई थाहा छ कि रजनीकान्त फिल्ममा आउनुअघि एउटा बसका कन्डक्टर थिए । बसमा टिकट काटिरहेका उनको स्टाइलबाट प्रभावित भएर एक निर्देशकले

‘आरआरआर’सँग नभिड्ने भयो आलियाको ‘गांगुबाई काठियावाडी’

सन् २०२२ को जनवरी ७ मा साउथ चलचित्र ‘आरआरआर’ रिलिज हुँदैछ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । यही मितिमा निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘गांगुबाई काठियावाडी’ पनि रिलिज हुने पक्का भएको थियो । यो