‘केजिएफ २’ मा यशसँग नोरा फतेहीको आइटम

पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो । यसैले गर्दा पनि यश फिल्मसँग जोडिएको खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन् । फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । दर्शकको अपेक्षाभन्दा

आर्यन खान र आशीष मिश्राः दुई सन्तानको कहानीमा रुमल्लिएको भारत

सबैभन्दा पहिला बलिउड सुपरस्टार साहरुख खानका २३ बर्षिय छोरा आर्यन खानको बिषयमा कुरा गरौं । उनलाई अक्टुबर २ तारिखमा एक क्रुज पार्टीमा ड्रग्स लिएको आरोप पक्राउ गरियो । अर्कोतिर, भारतका गृह राज्यमन्त्रीका छोरा आशीष मिश्राको कुरा गरौं । उनीमाथि किसानहरुको र्यालीमा आफ्ना ड्राइभरलाई गाडी कुदाउन आदेश दिएको आरोप लाग्यो ।

आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे साहरुख

बलिउड नायक साहरुख खान आफ्ना छोरा आर्यन खानलाई भेट्न आर्थर रोड जेल पुगेका छन् । साहरुख र आर्यनविच करिब १८ मिनेट कुराकानी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आर्यनलाई एनसीबीले गिरफ्तार गरेपछि पहिलो पटक उनलाई भेट्न साहरुख जेलमा पुगेका हुन् । छोरा आर्यनलाई भेटेर फर्किएका साहरुखले मिडियाकर्मीको प्रश्नको भने

आर्यनसँग जोडिएपछि बयानका लागि एनसीबीको अफिस पुगिन् अनन्या

बलिउड नायिका अनन्या पाण्डे एनसीबीको अफिस पुगेकी छिन् । उनीसँग नारकोटिक्स कन्ट्रोल ब्यूरोका कर्मचारीले सोधपुछ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्यालाई एनसीबीका कर्मचारीले २ बजे अफिसमा बोलाएका थिए । उनी, करिब २ घन्टा ढिलो गरेर एनसीबीको अफिस पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार, आर्यनको ह्वाट्सअप च्याटमा अनन्यासँग कुराकानी

राष्ट्रिय टेलिभिजनमा सलमानले प्रतिकलाई गरे गाली

बिग बोस ओटीटीका प्रतिष्पर्धी प्रतिक सहजपाल रिसाह स्वभावका छन् । तर, उनी प्रतिष्पर्धीमध्ये सबैभन्दा बढी चर्चामा पनि रहे । उनै प्रतिक बिग बोस १५ पनि देखिएका छन् । प्रतिकले बिनाकारण झगडा मोलिरहेका छन् । उनले आफ्नो रिसाहा स्वाभाव पनि देखाइरहेका छन् । यसैबीच, ‘वीकेन्डका वार’ को प्रोमोमा देखाएअनुसार उनको निकै

जेलमा शाहरुखका छोरा आर्यन

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १

जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनियो …

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान जेल परेका छन् । शुक्रबार मुम्बईस्थित किला अदालतले उनको जमानत गर्न अस्वीकार गरेपछि उनी जेल गएका छन् । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो । आर्यन पक्राउ परेपछि बलिउडका कलाकारले उनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट् गरेका

जेल पुगे शाहरुख खानका छोरा आर्यन खान, सार्वजनिक भए तस्बिर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम

‘एक्स ९’ टिमले भेट्यो सुनिल सेट्टी, केही दिनमा सम्झौता हुने

फ्रेबुअरी महिनाबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्र ‘एक्स ९’मा बलिउडका सफल नायक सुनिल सेट्टीले काम गर्ने संभावना बढेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको थियो । मुकुन्दले सुनिलसँग भेट भएको जनाएका छन् । वुझिएअनुसार, सुनिलसँग केही दिनमा नै लिखित संझौता

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् । भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती