
मध्यरातमा साहरुखलाई भेट्न ‘मन्नत’ पुगे सलमान
बलिउडका नायकद्धय साहरुख खान र सलमान खानका फ्यानहरु सामाजिक संजालमा एक अर्काको विरुद्धमा गालीगलौजमा उत्रिन्छन् । तर, साहरुख र सलमानको मित्रता भने लोभलाग्दो छ । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ । आर्यन हिरासतमा परेसँगै नायक साहरुख खान र उनको परिवार तनावमा