आलियाको कठिन योग

अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेसको निकै राख्छिन् । फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर शेयर गरेकी छन् । जुन निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्रीले रिङको सहारामा कठिन योग गरेको देख्न सकिन्छ । यो गर्दै

‘मेट गाला २०२१’मा अनुहार समेत ढाकेर पुगिन् किम

हलिउड सुन्दरी किम कार्दशियन फेसनका कारण सधै चर्चामा रहन्छिन् । किम अहिले आफ्नो बोल्ड फोटोसुटका कारण चर्चामा रहन्छिन् भने कहिले फरक शैलीको फेसनका कारण उनको चर्चा हुने गर्दछ । उनै, किमले ‘मेट गाला २०२१’ मा पुग्दा लगाएको पहिरनले यतिबेला बहस पैदा गरेको छ । न्यूयोर्क सिटीमा किम आफ्नो पुरै शरीर

१२ करोड पारिश्रमिकबारे करिना भन्छिन्–‘यो महिलाहरुको सम्मानको कुरा हो ’

नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजार गर्मायो । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ । यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो ।

‘अन्तिम’ पाँच भाषामा रिलिज हुने, सलमानअघि अनिल कपूरलाई आएको थियो मुख्य भूमिकामा प्रस्ताव

सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘अन्तिम :द फाइनल ट्रुथ’ लाई लिएर चर्चामा छन् । रिपोर्टअनुसार, सलमानले यस फिल्ममा जुन भूमिका निभाएका छन्, त्यस भूमिकाका लागि यसअघि अनिल कपुरलाई प्रस्ताव गरिएको थियो । अनिल कपूरले पनि यसबारे विचार गरिरहेका थिए । तर, उनीबाट जवाफ आउनुअघि नै सलमान खानले अतिथि भूमिकामा

रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक

दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका

२७ बर्षिय सैम असघरीसँग ब्रिट्नीले गरिन् इन्गेजमेन्ट

आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार, ३९ बर्षकी ब्रिट्नीले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् । गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् । उनका प्रेमी सैम इरानका हुन् भने उनी २७

अमिताभको शोमा दीपिकाले भनिन्–‘डिप्रेशनका कारण बाँच्न मन लाग्न छोडेको थियो’

नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् । उनले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताइन् । डिप्रेशन भएको कसरी थाहा भयो भनेर अमिताभले सोधेको प्रश्नको

कंगनाको ‘थलाइवी’ हेर्न पनि आएनन् दर्शक

कोरोना महामारीका कारण डेढ बर्षदेखि बलिउड चलचित्रको रिलिज रोकिएको छ । अरबौ रकम फ्रिज हुँदा बलिउड ठूलो नोक्सानी ब्यहोर्न बाध्य छ । तर, दोश्रो चरणको लकडाउनपछि विस्तारै चलचित्र रिलिजको क्रम अघि बढेको छ भने हलहरु पनि खुल्न थालेका छन् । शुक्रबारबाट रिलिज भएको बलिउड चलचित्र ‘थलाइबी’ले हलसम्म दर्शक तान्ने अपेक्षा

रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै उक्त आरोप लगाएकी हुन् । उनले भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै करियरको सुरुवाती दिनहरुको घटना सार्वजनिक गर्दै हिन्दी फिल्मका

कंगना रनौतलाई उच्च अदालतको झट्का

बलिउड अभिनेत्री कंगना रनौतलाई बम्बे उच्च अदालतले झट्का थिएको छ । बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनौतको आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ भन्ने अपिल अस्वीकार गरेको छ । समाचार एजेन्सी पिटिआईका अनुसार कंगना रनौतले यसबारे उच्च अदालतसमक्ष अपिल गरेकी थिइन् जसलाई न्यायाधिस रेवती