ब्रिटनीको अनुरोध अदालतबाट अस्वीकार

गायिका ब्रिटनी स्पेयर्सको संरक्षकमा उनका बुबा जेमी स्पेयर्स नै रहने भएका छन् । बुबालाई आफ्नो संरक्षणकर्ताको रुपमा हटाउन माग गर्दै ब्रिटनीले गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ । बुबा जेमी सन् २००८ देखि ब्रिट्नीको संरक्षणकर्ताको रुपमा रहँदै आएका छन् । ब्रिटनीले अदालतमा १३ वर्षदेखि आफुलाई जबर्जस्ती औषधी दिने

चार लाख बढीको ट्र्याक सूट, ४० हजारको क्याप : भाइरल छ रणवीरको नयाँ लुक

बलिउड अभिनेता रणवीर सिंहलाई उनको स्टाइलका लागि चिनिन्छ । रणबीर सिंहले हालै एउटा फोटोसुट गराएका छन् जुन देखेपछि प्रशंसक र सोसल मिडिया प्रयोगकर्ताबीच राम्रै चर्चा सुरु भएको छ । यो फोटोसुटमा रणबीर सिंह गुची ब्रान्डको ट्र्याक सुट लगाइरहेको देखिएका छन् । यो निलो रङको ट्र्याक सुटमा रणबीर सिंह निकै भिन्न

खास के छ विद्या बालनमा ?

अक्सर सिनेमामा हिरोइनको भूमिका यसकारण थपना गरिन्छ, जसले हिरोको चरित्रलाई सशक्त बनाउन सकियोस् । पुरुषको ‘हिरोइज्म’मा टेको लगाउन हिरोइन खडा गरिन्छ । हिरोइनलाई ग्ल्यामर छविमा पेस गरिन्छ, मानौं उनीहरु जतनसाथ राखिएका सजावटका सामग्री हुन् । उनीहरुलाई  दिने पहिरन, मेकअप र फ्रेममा देखाइने तरिकाबाट नै यो कुरा पुष्टि हुन्छ । यसै

पाकिस्तानी फिल्म मेकर्सलाई इमरानको सुझाव–‘बलिउडको नक्कल गर्न छाड्नुहोस्’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिन्दी चलचित्रको नक्कल गर्न छाड्न चलचित्रकर्मीलाई सुझाव दिएका छन् । पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना भएको सर्ट फिल्म फेस्टिभलमा इमरानले भने–‘हामीले सुरुवातदेखि नै गल्ती गरेका छौं । पाकिस्तानी चलचित्र उद्योग बलिउडबाट प्रभावित भएको छ । यसको परिणाम स्वरुप बाहिरी देशबाट नक्कल गर्ने र उनीहरुलाई नै स्विकार गर्ने

सकियो आलिया र संजयको ‘गंगुबाई काठियावाडी’को छायांकन

नायिका । आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो । तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको

कलाकारको वास्तविक नामः साहरुखको अब्दुर, अजयको विशाल

बलिउडका धेरै कलाकारले रंगिन दुनियाँमा आएपछि आफ्नो नाम परिवर्तन गरेका छन् । बलिउडका नायक साहरुख खानको वास्तविक नाम अब्दुर रहमान हो । तर, यो नाम आफूलाई मन नपरेपछि उनले नाम परिवर्तन गरे । अब्दुर नाम हटाएर साहरुख राखेका साहरुख खान आज यही नामले विश्वमा चर्चित छन् । उनी, मात्र होइन

रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगे फ्यान

भारतमा लोकप्रिय बनेका कलाकारहरुका फ्यानले उनीहरुका लागि अचम्मको प्रेम देखाउँछन् । हालै मात्र एक फ्यानले लामो दुरी हिडेर कलाकार सोनु सुदलाई भेट्न उनको घरमा पुगेका थिए । नायिका रश्मीका मन्दनाको जीवनमा पनि यस्तै भएको छ । मुम्बइमा नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९

यसरी ‘रामायण’मा ‘रावण’को भूमिकामा छनोट भएका थिए अरविन्द त्रिवेदी

टेलिभिजनमा सर्वाधिक चर्चित रहेको धार्मिक सिरियल ‘रामायण’का पात्रहरु आज पनि दर्शकको दिमागमा ताजै छन् । यो सिरियलमा काम गर्ने केही कलाकारको बिषयमा त खबर पनि सार्वजनिक भैरहेको हुन्छ । तर, यो चर्चित सिरियलमा ‘रावण’को भूमिका निर्वाह गर्ने कलाकार को थिए होलान् ? सन् १९८६ मा प्रशारण सुरु भएको यो सिरियलमा

यी हुन् निजी विमान भएका बलिउड कलाकारहरू

बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् । एउटा शहरबाट अर्को शहरसुम्म जानु पर्दा उनीहरु आफ्नै नीजि जेटमा

कोरोना संक्रमणका कारण अभिनेत्री अभिलाषाको मृत्यु

अभिनेत्री अभिलाषा पाटिलको मृत्यु भएको छ । कोरोनाको कारण उनको मृत्यु भएको हो । अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो । कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो । अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको