प्रियंका चोपडालाई बिना बट्नको कोटमा देखेर, फ्यानहरुले भने – ‘जतिबेला पनि देखाउनै पर्छ र ?’

ग्लोबल स्टाइल आइकन बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसिंग सेन्स एकदम अचम्मको र बहुमुखी छ। प्रियंका भारतीय शैलीको कपडाहरूमा अनुग्रह र भव्यताका साथ देखा पर्छिन् किनभने उनी बोल्ड जोखिमपूर्ण पोशाकमा निर्धक्क भई लागाउछिन। ग्लोबल स्टाइल आइकन बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसिंग सेन्स एकदम अचम्मको र बहुमुखी छ। प्रियंका भारतीय

सामाजिक संजालबाट अलग हुँदै बलिउड सेलिब्रिटी

बलिउड नायिका इशा गुप्ताले सामाजिक संजालबाट अलग हुने घोषणा गरिन् । उनले, भारतमा कोरोना भाइरसका कारण दैनिक हजारौ मानिसको ज्यान गैरहेको भन्दै यसले दुःखी तुल्याएको पनि उल्लेख गरेकी छिन् । यसकारण, आफू सामाजिक संजालबाट अलग भएको इशाले उल्लेख गरेकी छिन् । उसो त, बलिउडका सेलिब्रिटीहरुले विभिन्न कारण देखाउँदै सामाजिक संजालबाट

७४ वर्षका रणधीर कपुर अस्पताल भर्ना, भाइ राजिवको सम्पत्तिको विवादका कारण पनि चर्चामा छ कपुर परिवार

बलिउड अभिनेता रणधीर कपुरलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । स्रोतका अनुसार ७४ वर्षका रणधीर कोरोनाभाइरसद्वारा संक्रमित छन् । उनको स्थितिबारे खासै केही जानकारी छैन । कपुर परिवार आजकाल दिवंगत राजीव कपुर (रणधीरका कान्छा भाइ) को सम्पत्त विवादको विषयमा पनि चर्चामा छ । वास्तवमा, सम्बन्धविच्छेद भइसकेका राजिवको कुनै सन्तान

श्री श्रृष्णमा भिष्म पितामह बनेका चर्चित कलाकार सुनीललाई दुई छाक खान कठिन, रुँदैभने, ‘मलाई परिवारले पनि छोडे, अब म कसरी गुजारा गरुँ ?’

श्री कृष्णमा भीष्म पितामहको भूमिका निभाउने अभिनेता सुनील नागर यस महामारीको कारण कठिन अवस्थामा गुज्रिरहेका छन। महामारीमा काम नपाएर उनको हालत विग्रिएको छ । उनलाई आर्थिक संकट परेको छ । उनीसंग भएको बचत पनि सकियो । आफ्नो अवस्था र व्यक्तिगत अशान्तिका कारण उनले ओशिवरा, मुम्बईमा रहेको आफ्नो घर पनि बेच्नुप¥यो।

प्रतिक बब्बरले बनाए आमाको नामको ट्याटु, ३१ वर्षको उमेरमा उनलाई जन्म दिएपछि भएको थियो नायिका स्मिता पाटिलको निधन

बलिउड नायक प्रतिक बब्बर आफ्नो नयाँ ट्याटुका कारण चर्चामा छन् । उनले आफ्नो छातीमा आमा स्मिता पाटिलको नामको ट्याटु बनाएका छन् । प्रतिकले यो ट्याटुको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । स्मरण रहोस्, प्रतिकलाई जन्म दिएको केही दिनपछि नै स्मिताको निधन भएको थियो । त्यतिबेला उनी ३१ वर्षकी मात्रै

‘कन्डम परिक्षक’को भूमिका निभाउँदै राकुल

बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको चलचित्रले धुम मच्चाइरहेको छ । यसैले, पनि बलिउडमा पछिल्लो केही बर्षयता स्टारडमलाई कथाले उछिनेको छ । यसैले, पनि आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता नायक फरक खालका

जब कंगनाले आफ्नो तुलना साहरुखसँग गरिन्‘

बलिउड नायिका कंगना रनावत सामाजिक संजालमा विवादस्पद पोष्ट गर्न अगाडि छन् । उनी, कुनै पनि बिषयमा आफ्नो भनाई राख्छिन् र विवादमा पर्छिन् । बलिउडका उनका अधिकांश कलाकारसँग शितयुद्ध नै छ । तर, पनि यसले कंगनालाई फरक पारेको छैन । उनी, आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनै,

करिश्मा कपुरसँग विवाह नभएपछि अहिलेसम्म अविवाहित छन् अक्षय खन्ना

बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र’हिमालय पुत्र’ बाट सुरु गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र ‘बोर्डर’ हो । अक्षय खन्नाले फिल्म ‘ताल’बाट पहिचान बनाए ।

५ बर्षमै रश्मिकाको करिअर साउथ हुँदै बलिउडमा कसरी चम्कियो ?

साउथ चलचित्रकी नायिका रश्मिका मन्दना मनोरञ्जन दुनियाँमा प्रवेश गरेको ५ बर्ष मात्र भयो । तर, ५ बर्षको अन्तरालमा उनको साउथ चलचित्रदेखि बलिउडसम्मको यात्रा भने रोचक छ । रश्मिका आफ्नो अभिनय र हाउभाउका कारण चर्चामा छिन् । उनले अभिनय गरेको ‘डियर कमरेड’ले उनलाई विश्व बजारमै परिचित गराइदियो । रश्मिकाको चर्चा उनले

अभिनेत्री फातिमाले लिइन् सामाजिक सञ्जालबाट ब्रेक

पछिल्लो समय सामाजिक सञ्जाल हरेक मानिसको जिन्दगीको एक महत्वपूर्ण हिस्सा बनेको छ । सेलिब्रेटी पनि आफ्नो जीवनको उतारचढाव सामाजिक सञ्जालमार्फत शेयर गर्ने गर्दछन् । केही समय पहिले अभिनेता आमिर खान र अभिनेत्री वरीना हुसेनले सामाजिक सञ्जालबाट आफुलाई अलग बनाएका थिए । अहिले भने अभिनेत्री फातिमा सना शेखले सामाजिक सञ्जालबाट आफुलाई