‘फिल्मफेयर अवार्ड’मा इरफान र तापसी ‘उत्कृष्ट नायक–नायिका’

  ‘६६ औं फिल्मफेयर अवार्ड’ शनिबार मुम्बइमा आयोजना गरिएको छ । सन् २०२० मा रिलिज भएका चलचित्रहरुबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको समारोहमा बलिउडका चर्चित कलाकार, निर्माता, निर्देशक पुगेका थिए । बलिउडकै प्रतिष्ठित यो अवार्डमा स्वर्गिय नायक इरफान खानलाई ‘अंग्रेजी मिडियम’ चलचित्रबाट ‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिएको छ । यस्तै, उनलाई

कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’

बलिउड अभिनेत्री कंगना रनौट सधैजसो चर्चा र विवादको घेरामा हुन्छिन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । साथै कुनैपनि मुद्दामा आफ्नो तर्क दिइरहेकी हुन्छिन् । हालै मात्र कंगनालाई ‘मर्णिकर्णिका’ र ‘पंगा’का लागि राष्ट्रिय पुरस्कार प्राप्त भयो । यसपछि उनलाई धेरैले तारिफ गरिरहेका छन् । फिल्ममेकर विवेक रन्जन अग्निहोत्रीले

ऐश्वर्य रायदेखि अक्षयकुमारसम्म, जो पाककलामा रुचि राख्छन्

  खाना पकाउनु कतिको काम, कतिको पेशा हो, कतिको रहर पनि । थुप्रै हुन्छन्, जो भान्सामा नयाँ नयाँ व्यञ्जन बनाउन रुचाउँछन् । आफ्नै हातले थरीथरी परिकार बनाउने र अरुलाई चखाउने रहर हुन्छ । उनीहरु पकाउने नयाँ सीप र शैली पनि खोजिरहेका हुन्छन् । नयाँ स्वाद खोजिरहेका हुन्छन् । यसबाट अछुतो

जब अमिताभले सबै निर्मातालाई भने, ‘म आजदेखि रेखासँग कहिल्यै काम गर्दिनँ’

  बलिउडको सबैभन्दा बढी चर्चामा रहेको अफेयर सुपरस्टार अमिताभ बच्चन र रेखाको थियो । यी दुई बलिउडमा व्यवसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहे । गहिरो प्रेममा रहेका अमिताभ र रेखाको सम्बन्ध टुटेपछि उनीहरुको विषयमा निकै चर्चा पनि भएको थियो । तर, रेखासँग सम्बन्धमा खटपट आएपछि अमिताभ बच्चनले रेखासँग कहिल्यै

कोभिडको भ्याक्सिन लगाएका अभिनेता परेश रावल कोरोनाद्वारा संक्रमित, बलिउडका थुप्रै कलाकार आइसोलेसनमा

भारतमा दोस्रो लहरको कोरोना व्यापक हुँदै गइरहेको अवस्थामा मायानगरी मुम्बईको बलिउड इन्डष्ट्रि पनि यसको चपेटमा आएको छ । हालै,  लोकप्रिय कलाकार तथा  भारतीय  जनता  पार्टीका सांसद परेश रावल कोरोना संक्रमित भएका  छन् । परेस रावलले शुक्रबारका आफ्नो ट्विटर ह्याण्डालबाट आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्,

जोखिम नमोल्ने सोचमा कियरा

नायिका कियरा अडवानीले चलचित्र ‘कविर सिंह’बाट दर्शकको मन जितिन् । कियरालाई बलिउडमा स्थापित गर्न यो चलचित्रको ठूलो भूमिका छ । यो चलचित्र ब्लकबस्टर भएपछि कियराले निर्माता मुराद खेतानीकै ब्यानरमा बनेको चलचित्र ‘भूल–भूलैया २’मा पनि काम गरिन् । निर्माता खेतानी महिला केन्द्रित चलचित्र बनाउने तयारीमा छन् । सानो बजेटको यो चलचित्रका

विक्कीसँग ‘दि इमोर्टल अश्वत्थामा’मा साराको एक्सन

  बलिउड ।  नायक विक्की कौशल ‘दि इमोर्टल अश्वत्थामा’ नामक चलचित्रमा काम गर्दैछन् । यो साईफाई पौराणिक चलचित्रको लागि विक्कीले तयारी समेत थालिसकेका छन् । यसका लागि विक्कीले आफ्नो शरीर परिवर्तन गर्न तयारी गरिसकेका छन् । अब, यो चलचित्रका लागि नायिका पनि फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कोरोनाका कारण ‘बन्टी और बब्ली २’को प्रदर्शन स्थगित

  विश्व बजारमा कोरोनाको दोश्रो चरणको लहर सुरु भएको छ । भारतमा पनि यसको प्रभाव उच्च देखिएको छ । दैनिक ४० हजार भन्दा बढी केस भारतमा देखिदा विभिन्न स्थानमा लकडाउन समेत भैरहेको छ । यसको प्रत्यक्ष असर विस्तारै माथि उठ्दै गरेको चलचित्र नगरीमा पनि परेको छ । लामो समयको लकडाउनपछि

अङ्किताले भनिन्, ‘सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडे’

अभिनेत्री अङ्किता लोखन्डे पर्सनल जीवनको कारणले हमेसा चर्चामा रहने गर्दछिन् । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अहिले ९ महिना पुगिसकेको छ । कुनै बेला उनी सुशान्तको रिलेशनशिपमा थिइन् । सोही कारण अहिले पनि उनी निशाना पर्ने गरेकी छन् । अङ्किताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको

‘थलाइवी’का लागि कंगनाले बढाइन् २० केजी तौल

नायिका कंगना रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा उनी राजनीतिज्ञ जयललिताको भूमिकामा देखिएकी छिन् । यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले निकै मिहिनेत गरेकी छिन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा जयललिता देखिनका लागि कंगनाले २० केजी तौल समेत बढाएकी थिइन् । नेशनल