
मेरो पुर्वपत्नि अमृता सँग डिभोर्स भएपनि मैलै उनलाई करिनालाई भन्दा बढि माया गर्छु– अभिनेता सैफ
अभिनेता सैफले केहि दिन पहिला एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डि–भोर्सको बारेमा बोलेका छन्। अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न सोधिएको थियो तब उनले भने, यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु। म चाहन्थे की म जे छु