बलिउड खलनायकका सुन्दर छोरीहरु, जो चर्चामा छैनन्

डेनी डेन्जोङ्पाको बलिउडमा बेग्लै ख्याती छ । खासगरी ९० को दशकमा डेनीले बलिउडमा आफ्नो प्रभुत्व जमाइरहे । सिक्किमको थातथलोबाट उठेको डेनीले भारतको चौथो सर्वोच्व सम्मान पद्याश्री सम्मान पाएका छन् । उनै डेनीले बलिउडमा भयानक छवी बनाए, खलनायकको रुपमा । अधिकांश चलचित्रमा उनी खलपात्रको रुपमा उभिए र दर्शकमा त्रासदी पैदा गरिरहे

कोरोना पोजिटिभ देखिएपछि अक्षय अस्पताल भर्ना

नायक अक्षय कुमारलाई केही दिन अगाडि मात्र कोरोना पोजिटिभ देखिएको थियो । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए । उनै, अक्षयलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई पवइको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई

‘चालबाज इन लण्डन’मा दोहोरो भूमिकामा श्रद्धा

निर्माता भुषण कुमार र अहमेद खानले नायिका श्रद्धा कपुरलाई चलचित्र ‘चालबाज’मा दोहोरो भूमिकाका लागि अनुवन्धित गरेका छन् । यो चलचित्रलाई टी–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्नेछ । श्रद्धाले पहिलो पटक चलचित्रको पर्दामा दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् । पंकज पारासरको निर्देशनमा बन्ने यो चलचित्रलाई लिएर श्रद्धा उत्साहित

यी ६ अभिनेत्री जो सलमान खानसँग फिल्म खेल्न रुचाउँदैनन्

  बलिउड चर्चित सुपरस्टार हुन् सलमान खान । बलिउडमा भने प्राय जस्तो सलमान खानको मा चर्चा भारतमा मात्र नभइ संसरभर हुन्छ । उनिसँग नजिकन चाहाने युवतीको संख्या असंख्य छ । बलिउडकै कुरा गर्दापनि धेरै नायिका हरू छन् जो उनिसँग फिल्ममा सँगै देखिन लालयित हुन्छन । तर, केहि यस्ता नायिका पनि

विवाह अगाडी नै गर्भवती भएको भन्दै दियाको चर्को आलोचना !

बलिउड नायिका दिया मिर्जाले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरिन् । उनको वेवी वम्प देखिएको तस्बिर सार्वजनिक भएपछि अहिले उनको आलोचना भइरहेको छ ।  १५ फेब्रुअरीमा विवाह गरेकी दियाले सामाजिक सञ्जालमा बधाई खाइरहेकी थिइन् । तर यहि तस्बिरका कारण अचानक उनी आलोचनाको शि कार भएकी छन् । उनलाई विवाह अघि

सलमानसँग ८ वर्षसम्म प्रेमसम्बन्धमा रहेकी सोमी भन्छिन्, ‘सलमानले मलाई धोका दिए’

बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले सलमानले उनलाई धोका दिएको आरोप लगाएकी छन् । उनी पछिल्लो समयमा मिडियामा सक्रिय रुपमा देखिन थालेकी छन् भने उनले आफ्नो पूरानो सम्बन्धको बारेमा पनि खुलेर कुराकानी गरिरहेकी छिन् । उनले एक अन्तरवार्तामा भनेकी छिन्, ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भएको छ ।

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

  कोरोना संक्रमणदर बढ्न थालेपछि बलिउडमा अभिनेता तथा अभिनेत्रीहरु संक्रमित हुने संख्या पनि बढेको छ । यसैबीच, अभिनेत्री आलिया भट्ट पनि कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय

पर्पल आउटफिटमा कुल सन्नी

  अभिनेत्री सन्नी लियोनी आफ्नो लुक्सको कारणले हमेशा चर्चाको बिषय बन्ने गरेकी छन् । उनी जुन लुक्स फलो गर्छिन्, परफेट देखिन्छिन् । उनी हमेशा आफ्नो फरक फरक लुक्सका तस्बिर र भिडियो सामाजिक संजाल मार्फत शेयर गर्ने गर्दछिन् । जसले चर्चा समत पाउँने गरेको छ । अहिले पनि उनले केही नयाँ

चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित

बलिउडको चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिले उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । बप्पीको बिषयमा यो जानकारी उनकी छोरी रीमा लहरीले दिएकी हुन् । ‘बप्पी दाले निकै सावधानी अपनाएका थिए । तै पनि उनमा कोविड १९को हल्का लक्षय पाइएको छ,’ रीमाले

सौतिनी छोरी सहित माल्दिभ्समा दियले मनाईन हनिमुन !

बलिउड । नायिका दिया मिर्जा १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएकी हुन् । नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् । उनले बैभव रेखीसँग विवाह गरेकी हुन् । बैभवको पनि पहिलो विवाह सफल हुन सकेन । उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग