जैसलमेरमा दुई दिनसम्म हुनेछ सिद्धार्थ र कियाराको विवाह

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी केही दिनअघि करण जोहर, मनिष मल्होत्रा र रानी मुखर्जीसँग नयाँ वर्ष मनाउन दुबई गएका थिए । नयाँ वर्ष मनाउँदै गरेका उनीहरुका तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब कियारा र सिद्धार्थ मुम्बई फर्केका छन् । जनवरी ३ मा उनीहरु मुम्बई एयरपोर्टमा देखिएका थिए

रेमो डिसुजाको ‘स्ट्रिट डान्सर’ श्रृंखलालाई मनोज बाजपेयीले निर्देशन गर्ने

प्रत्येक फिल्मको आफ्नै भाग्य हुन्छ । निर्देशक रेमो डिसुजाको अर्को निर्देशन पनि त्यसैको प्रमाण हो । स्ट्रीट डान्सर थ्रीडी (२०२०) पछि डिसुजा आफ्नो अर्को निर्देशन गर्न तयार छन् । डिसुजाले सुरुमा डिजिटल प्लेटफर्ममा डेब्यु गर्दै नृत्यमा आधारित डिजिटल शृंखला निर्देशन गर्ने थियो । यसका लागि अभिनेता अवनित कौर फाइनल भइसकेका

‘एभेन्जर्स’ अभिनेता जेरेमी रेनर आईसीयूमा

हिमआँधीको असरका कारण गम्भीर घाइते भएपछि हलिउड अभिनेता जेरेमी रेनरको शल्यक्रिया गरिएको छ । छातीको दुखाइ र हाडजोर्नीको चोटबाट ग्रस्त रेनरको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ । प्रवक्ताका अनुसार उनको अवस्था गम्भीर तर स्थिर छ । ‘जेरेमीको परिवार उनलाई हेरचाह गर्ने चिकित्सक र नर्सप्रति

भारतले रोक्यो पाकिस्तानी फिल्म ‘मौला जट्ट’को रिलिज

सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको एक्सनप्रधान यो फिल्म ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो । भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन । समाचार

हलिउडको ‘फास्ट एक्स’देखि बलिउडको ‘पठान’सम्म, यी हुन् २०२३ का प्रतीक्षित फिल्म

सन् २०२३ सुरु भएको छ र नयाँवर्ष कोरोना महामारीअघिकै स्थितिमा फर्किने सक्ने आशा राखिएको छ । यदि सब ठीकठाक रहे भने विश्व फिल्मका लागि नयाँवर्ष फलदायी हुने पक्का छ । हलिउड र भारतीय सञ्चारमाध्यमले यस वर्षका बहुप्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेका छन्, जसले फिल्म उद्योगलाई महामारीअघिकै स्थितिमा ल्याइपुयाउन सक्छ ।

साउथको सहारा लिंदै आमिर, ‘केजीएफ’ निर्देशकको फिल्म खेल्ने तयारी

बलिउड अभिनेता आमिर खानले केही महिनाअघि अभिनयबाट विश्राम लिएको र परिवारसँग समय बिताउने बताएका थिए । साथै फिल्म निर्माणमा मात्र ध्यान दिने उनको प्रतिबद्धता थियो । तर ‘केजीएफ’ निर्देशक प्रशान्त नील यस्तो लागि मुडमा छैनन् जस्तो देखिन्छ । उनले आमिर खान र जुनियर एनटीआरसँग फिल्म बनाउने योजना बनाएको खबर आएको

रेडकार्पेटका १० तस्वीर, जसले परम्परागत फेसनको मान्यता भत्काए

सन् २०२२ मा विश्वमा अनगिन्ती रेडकार्पेटका घटना भए । सेलिब्रिटीले टक्सिडो र गाउनजस्ता पहिरन लगाएर आफूलाई प्रस्तुत गरे । तर साहसिक रेडकार्पेट लुक्स कुन थियो जसले विश्वलाई प्रभावित तुल्यायो ? उनीहरु यो कुरालाई लिएर हर्षित छन् जसले रेडकार्पेटका परम्परागत मान्यता यस्तो हुनुपर्छ भन्ने सीमालाई भत्काउने प्रयास गरे । वर्षको सुरुवात

‘पठान’ विवाद : ‘बेसरम रंग’को परिमार्जित संस्करण पेस गर्न भारतीय सेन्सर बोर्डको निर्देशन

शाहरुख खानको कमब्याक फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा जति पर्खाइ छ, त्यति नै विवादमा पनि तानिएको छ । केही दिनअघि सार्वजनिक भएको ‘पठान’को गीत ‘बेसरम रंग’को बिकिनी विवाद तत्काल मत्थर हुने कुनै संकेत देखिएको छैन । गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूवाली संघसंस्थाले ‘बहिष्कार’को मुद्दा उठाइरहेका छन्

‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल

‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ । वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’

सुशान्तको मृत्युलाई लिएर पोस्टमार्टम कर्मचारीले भने– शरीरभरि चोटका निशान थिए

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको तीन वर्षअघिको रहस्यमय मृत्युलाई लिएर बलिउड अझै पनि तरंगित छ । यतिबेला आएर उनको मृत्यु नभएर हत्या भएको दाबी भइरहेको छ ।सुशान्तको मृत्युलाई लिएर कुपर अस्पतालका पोस्टमार्टम कर्मचारीले अर्को चकित पार्ने दाबी गरेका छन् । उनले सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा देखिएका केही