
नवाजुद्दीन सिद्दिकीकी पत्नीविरुद्ध ठगीको आरोप
नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ । चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ । यद्यपि यो फिल्मको क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलिया सिद्दिकीमाथि ठगी गरेको गम्भीर आरोप लगाएकी छिन् । मञ्जुले आलियाले विगत साढे तीन वर्षदेखि आफ्नो करिब