
साउन १६ देखि बलिउड फिल्म हलमा चलेको आठ हप्तापछि मात्र ओटीटीमा
कोरोना महामारीपछिको ‘न्यु नर्मल’ परिस्थितिमा फिल्म हेर्ने शैलीमा नयाँ प्रवृत्ति देखिएको छ । फिल्म हल बन्द हुँदा धेरै फिल्म ओभर द टप प्लेटफर्ममा रिलिज भए ।जसको कारण हल पुनः सञ्चालनमा आउँदा यसले फिल्मको व्यापार लयमा फर्कन केही समय लाग्ने अनुमान गरियो । सुरुमा आठ हप्ते नियम पनि लागु गरियो ।